बिएफआइएन साधारण शेयर बिक्री गर्ने

कम्पनीले रु १०० अङ्कित मूल्यमा ५५ हजार कित्ता साधारण शेयर बिक्री गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ । 

२०७७ चैत २६ बिहीबार
रति ९:३२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमान्डौं । साधारण शेयर बिक्री गर्ने क्रममा बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड ९बिएफआइएन० पनि जोडिने भएको छ । 

सो संस्थाले अधिकतम ५५ हजार कित्ता साधारण शेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । सम्झौतापत्रमा बिएफआइएनका तर्फबाट प्रबन्ध निर्देशक डा विनोद आत्रेय र एनआइसी एशिया क्यापिट लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले हस्ताक्षर गरेका हुन् ।  

बिएफआइएनले आज एनआइसी एशिया क्यापिट लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बिक्री प्रबन्धकको नियुक्तिसँगै शेयर बिक्री गर्ने घोषणा गरिएको हो । 

कम्पनीले रु १०० अङ्कित मूल्यमा ५५ हजार कित्ता साधारण शेयर बिक्री गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ । 

  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%
  • 0%

भारतसँग रहेको सिरहा नाकामा सशस्त्र प्रहरीको कडा निगरानी 

  • २०७७ चैत २६ बिहीबार

न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्ला अन्तरगत पर्ने भारतसँगको विभिन्न नाकाहरु अहिले बन्द गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि नेपाल सरकारले २२ वटा नाका बन्द

पूरा पढ्नुहोस्

Bureau Menus