
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
आर्थिक ब्यूरोवीरगँज महानगरपालिका वडा नम्बर १० आदर्शनगर बस्ने बर्ष ५० को उमेश शर्माको समेत सो कारोवारमा सलंग्नता रहेको खुल्न आएको हो ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
गाउँ / समाजहावाहुरी र असिनाको कारण के कति क्षति भएको वा कुनै घटना दुर्घटना भएको खवर आएको छैनन् । साँझ करिब ७ बजेदेखि असिनापानी सुरु भएको थियो भने अहिले समान्य छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारमन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेलाई बैतडी, नवराज सापकोटालाई रोल्पा, सुनिल खनाललाई डोटी, भरतमणि पाण्डेलाई मकवानपुरको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
बिज्ञान-प्रबिधिथप डेटा दोस्रो महिनादेखि पाँच महिनासम्म प्रत्येक रिचार्जमा एक जीबीका दरले प्राप्त हुनेछ । त्यसका लागि कम्तिमा एक सय रुपैयाँको रिचार्ज गर्नुपर्ने कम्पनीले जनाएको छ ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
राजनीतिकप्रदेशसभा बैठकमा छलफलका लागि आज तयार गरिएको कार्यसूची संसद्मा पेश नै नभई हटाइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।
५ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारविहिबार दिएको प्रशिक्षणको क्रममा उपस्थिति स्वयँमसेवकहरु डा. सिके राउत अँकित टिसर्ट लगाएर सुरक्षा अभ्यास गरेका हुन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसरकारले ल्याएको विधेयकलाई कांग्रेस सांसदको विरोध हुँदाहुँदै समितिबाट माओवादी र एमाले सांसदले बहुमतका आधारमा २०७६ पुस दोस्रो साता पारित गरेका थिए ।
५ वर्ष अगाडि · देश काल
खेल / खेलाडीफुटबल खेलको लागि देशमै नाम कमाएको खजुरीका खेलाडीहरुले टुर्नामेन्टको क्रममा कमजोर प्रदर्शन गरेको टिकाटिप्पणी पनि गरिएको छ ।
५ वर्ष अगाडि · खेल / खेलाडी
ब्यूरो अपरेशनसेफ हाउमा रहेका सातैजना बालिका तथा किशोरीले अहिले सामान्य अवस्थाझैँ कुराकानी गर्न थालेका छन् । उनीहरूले आ–आफ्ना घर परिवारसित समेत भेटेका छन् ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारप्रदेश नम्बर २ सहित भारतको सीमासँग रहेको अन्य जिल्लाहरुमा स्थानीय प्रशासनले उच्च सतर्कता सहित निगरानी बढाउन थालेका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकोभिड–१९ को जोखिम कायमै रहेकोले त्यस्ता मेला, धार्मिक कार्यक्रम, उत्सव जस्ता बढी भीडभाड हुने स्थानमा नजान समेत प्रशासनले आग्रह गरेको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालरामअशिष यादव नेतृत्वको पत्रकार महासँघ धनुषा शाखापछि नेतृत्वप्रति निरन्तर प्रश्नचिन्ह उठदै आएको छ ।
५ वर्ष अगाडि · देश काल