
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारजिप्रका धनुषा र निर्वाचन समितिले निवेदन दर्ता गरेपनि पुनः चुनाव हुने वा नहुने भनेर अन्यौल छ । व्यापारीहरु लाखौं, करोडौं रुपैयाँ खर्च गरी चुनावमा प्रचार प्रसार तथा मतदाता रिझाएका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ओली समूहमा लागेका मण्डलसहित चार सांसदलाई स्पष्टीकरण सोध्ने निर्णयसमेत पेरिसडाँडा बैठकले गरेको प्रमुख सचेतकमा चुनिएका साहले जानकारी दिए ।
५ वर्ष अगाडि · राजनीतिक
प्रदेशसभा संसद् सचिवालयका निमित्त सचिव रञ्जीत यादवका अनुसार चौथो अधिवेशन कात्तिक ४ गते सकिएको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालएउटा मानिस धेरै शक्तिशाली भएपनि केहि हुन नसक्ने र संगठनले पहाडलाई पनि उठाउन सक्ने बताउँदै डा। राउतले भने, “संगठन छ त्यहीं भएर हामी छौं र हाम्रो अस्तित्व छ ।”
५ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोसोही घटनामा मृतककी श्रीमति अनिता विश्वकर्मा भने घाईते भएकी छन् । उनको हातमा धारिलो हतियार प्रहार भएको देखिएको तथा उनको उपचार अहिले लहानको सप्तऋषि अस्पताल उपचार भइरहेको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
ब्यूरो-रिपोर्टर१८ औं वार्षिक साधारणसभाको अवसरमा संस्थामा आबद्ध कृषकहरुलाई ३५थान कोदालो वितरण गरिएको छ भने सबै भन्दा बढी शेयर बचत भएका ४ जनालाई पंखा प्रदान गरिएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालसो आगलगीमा १३ लाख बढीको क्षति भएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अशोक साहले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल
देश कालसीमा नाकामा सञ्चालनमा आएका हेल्थ डेस्कहरूलाई थप प्रभावकारी बनाउने, एन्टिजेन टेस्टलाई बढाउने, कोभिड संक्रमण भई लक्षण देखा परेका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वारेन्टिनमा राख्ने काम गर्ने निर्णय पनि बैठकले गरेको छ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारमधेशमा १० लाखको रोजगारी सृजना सहित रामराज्यको धारणालाई मूर्तरुप दिने सम्भावना डा. राउतमै भएको भन्दै यसअघिको दलहरुबाट दिक्क भएर डा. राउतसँगको पार्टीमा आएको बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालजिल्लाको श्री प्रसाद सिंह मावि औरहीमा एस।एल।सी गरेर हेल्थ असिस्टेन्ट अध्ययन तथा विभिन्न तालीम पुरा गरेको उनी राष्ट्रसेवक हुनुअघि गाउँमै आफ्नै घरमा एक स्वास्थ्य क्लिनिक खोलेर स्वास्थ्य सेवामा आवद्ध थिए।
५ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोउनले स्वास्थय क्षेत्रमा बलियो भएपछि अन्य क्षेत्रलाई पनि अब बलियो भएर लागे शिघ्र नै शहिदनगर नगरपालिका समृद्धिको परिकल्पनालाई थप बल पुरयाउने बताए ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
कृषि/ कृषककार्यक्रम खुल्ला मंच बाटै १ प्रतिशत ब्याज दर अझै घटाएको अब १३.७५ प्रतिशत ब्याज लाग्ने संस्थाका अध्यक्ष इन्द्रकुमार महतोले घोषणा गरिएको छ ।
५ वर्ष अगाडि · कृषि/ कृषक