
Lumbini Lions

Janakpur Bolts

Lumbini Lions

Janakpur Bolts
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७१० समाचार
पालिका खबरयसपाली पनि कमला नगरपालिकामा पशुपति यादव र विशेश्वर यादवबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । अन्य पार्टीहरुमा जनमत पार्टी पनि उत्तिकै बलियो देखिन्छन् । प्रथम पटक कमला नगरपालिकामा स्थानीय चुनावमा भाग लिएको जनमत पार्टीको सँगठन पनि मध्यम मानिन्छन् ।
४ वर्ष अगाडि · पालिका खबर
देश कालझा एमालेको युवा संघमा केन्द्रीय सचिवालय सदस्य समेत थिए। नेकपा फुटभएपछि उनी एमालेमा जाँदै ओलीको गुणगानमा व्यस्त थिए ।
४ वर्ष अगाडि · देश काल
पालिका खबररयालीसमा सहभागी भएका एक किशोरले दारु र पेट्रोल दिने शर्तमा अरुको मोटरसाईकल लिएर आएको बताए । पेट्रोलमा ३ लिटर तेल र साँझ २ वटा बिरिक्स दारु पाउने शर्तमा रयालीमा सहभागी भएको बताए ।
४ वर्ष अगाडि · पालिका खबर
प्रमुख समाचारयता, समाजवादी (एस) अर्थात रामचन्द्र झाको तर्फबाट कुलदेव मोरबैताले उम्मेदवारी दर्ता गराएका छन् भने उनको सँगठन पनि कमजोर मानिन्छ । चुनावको सरगर्मी र चरमोत्कर्षमा काँग्रेस र समाजवादी (एस) ले तालमेल गर्ने सम्भावना पनि उत्तिकै देखिन्छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारओलीले साहलाई जनकपुरधाम उपमहानगरपालिकामा पार्टीबाट मेयरको उम्मेदवार बनाउने प्रतिवद्धता जनाएका थिए।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालअहिलेसम्म जनमत पार्टी र लोकतान्त्रिक सामाजवादी पार्टी (लोसपा) ले मात्र उम्मेदवारको टुंगो लगाउन सकेका छन्। जनमत पार्टीबाट गाउँपालिका अध्यक्ष जासिम खान, वडा अध्यक्ष संजिप साह गरि उम्मेदवार बनाउने टुंगो लगाएको छ।
४ वर्ष अगाडि · देश काल
देश कालएमालेबाट नगर प्रमुखमा राजकिसोर यादव र उप प्रमुखमा किरण कुमारी कापरको उम्मेदवारीको टुंगो लागेपछि नगरको विभिन्न वडाहरुको मुल चौकमा टायर बालेर प्रदर्शन गरिरहेका छन्।
४ वर्ष अगाडि · देश काल
राजनीतिकसबैला नगरपालिकामा काँग्रेस र जसपाको गठबन्धन भएपछि मेयरको फाँट काँग्रेसमै परेको हो । यसपाली पनि सबैलामा काँग्रेसको पल्ला भारी हुने भएको छ ।
४ वर्ष अगाडि · राजनीतिक
पालिका खबरयस्तै, निवर्तमान वडाध्यक्ष धनेश्वर यादवले पुनः वडाध्यक्षको लागि जसपाबाट टिकट पाएका छन् । उनले दोस्रो कार्यकालको लागि जनता समाजवादी पार्टीबाट वडाध्यक्षमा आज मनोयन दर्ता गराउने तयारीमा छन् ।
४ वर्ष अगाडि · पालिका खबर
प्रमुख समाचारविगत लामो समयदेखि नेपाली काँग्रेसका रहँदै आएका चौधरी यदुकूहा बजारको कुशल व्यावसायी पनि हुन् । उनले स्थानीय तह निर्वाचनको लागि मनोयन दर्ताको अन्तिम दिनमा माओवादी प्रवेश गरेका हुन् । नेता चौधरीलाई नेता बरबरियाद्धयले अबिर माला लगाएर पार्टीमा स्वागत गरेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
पालिका खबरदुवै जना सोमबार (आज) निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोयन दर्ता गराउने तयारी रहेको छ । मेयर मण्डल र उपमेयर भुजेलेको लागि कडा प्रतिष्पर्धी उम्मेदबार देखिएका छैनन् ।
४ वर्ष अगाडि · पालिका खबर
प्रमुख समाचारपाण्डे कांग्रेस नेता गणेश लामा पक्षधर मानिन्छन् भने कुन्साङ लामा तीर्थ लामा पक्षका हुन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार