जनकपुरः उपमेयरकी छोरीलाई टिकट दिएपछि गर्मीमा टायर बालेर प्रदर्शन
एमालेबाट नगर प्रमुखमा राजकिसोर यादव र उप प्रमुखमा किरण कुमारी कापरको उम्मेदवारीको टुंगो लागेपछि नगरको विभिन्न वडाहरुको मुल चौकमा टायर बालेर प्रदर्शन गरिरहेका छन्।

२०७९ बैशाख १२ सोमबार, बिहान ११:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरक्षेत्र स्थित उम्मेदवारको विरोधमा टायर बालेर प्रदर्शन गरिएको छ ।
धनुषा जिल्लाको सबैला नगरपालिकास्थित एमालेले निवर्तमान उपमेयर निलु देवी कापर (केवट) की छोरी किरण कुमारी कापरलाई टिकट दिएपछि टायर बालेर प्रदर्शन गरिएको छ ।
एमालेबाट नगर प्रमुखमा राजकिसोर यादव र उप प्रमुखमा किरण कुमारी कापरको उम्मेदवारीको टुंगो लागेपछि नगरको विभिन्न वडाहरुको मुल चौकमा टायर बालेर प्रदर्शन गरिरहेका छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…