गाउँ / समाजघरको मिटरमा तार जोडन आफैँ पोलमा चढेका साहलाई करेन्ट, घटनास्थलमै मृत्यू
प्रहरीका अनुसार साह छिमेकीको मिटरको तार जोड्नका लागि विद्युत् पोलमा चढेका थिए। तार जोड्ने क्रममा अचानक करेन्ट लागेर उनी पोलबाट खसेका थिए। करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
९ दिन अगाडि · गाउँ / समाज










