स्वास्थ्य ब्यूरोजनकपुर न्यूरो हस्पिटलको ६ वर्षः १ हजारभन्दा बढी जटिल अप्रेशन, ९० प्रतिशत सफलताको दाबी
अस्पतालले आफ्नो यात्रालाई केवल उपचार सेवासँग मात्र नभई जीवन बचाउने अभियानका रूपमा व्याख्या गरेको छ । गम्भीर अवस्थामा रहेका बिरामीका लागि चुनौतीपूर्ण मानिने जटिल शल्यक्रियासमेत उपलब्ध दक्ष जनशक्ति, प्रविधि र अनुभवका आधारमा गर्दै आएको अस्पतालको भनाइ छ ।
३ दिन अगाडि · स्वास्थ्य ब्यूरो











