गाउँ / समाजमिर्चैया प्रहरीद्धारा अवैध गाँजा खेती फडानी
न्यूज ब्यूरो, सिरहा । ईलाका प्रहरी कार्यालय मिर्चैयाले लगाईएको अवैध प्रतिवन्धित गाँजा खेती नष्ट गरेको छ । कर्जन्हा नगरपालिका वडा नं. १० मा करिव २ कट्ठा जग्गामा लगाइएको गाँजा खेती सनिबार विहान प्रहरीले नष्ट गरेको हो । ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी दिपेन्द्र शाह तथा सशस्त्र प्रहरी वल सुरक्षा
८ वर्ष अगाडि · गाउँ / समाज











