महोत्तरी प्रहरीद्धारा मदिरा चोरी गर्ने दुई चोर पक्राउ
न्यूज ब्यूरो, महोत्तरी । महोत्तरी प्रहरीले महोत्तरीको छुट्टाछुट्टै दुई स्थानबाट मदिरा चोरी गर्ने दुई चोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भंगाहा नगरपालिका वार्ड नं —१ सिङ्गयाही बस्ने बर्ष २० का रामजी मण्डल र सोही ठेगाना र उमेरका राजकुमार मण्डल रहेका छन् । उनीहरुले मंगलबार राती बलवा नगरपालिका —११भग

२०७५ असोज १२ शुक्रबार, दिउँसो १२:०४ बजे१ मिनेट पढाइ


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…