गौशाला बजारमा पसलबाट चोरी, एक नियन्त्रणमा
शंकाको आधारमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।

२०७५ असोज ११ बिहीबार, बिहान ८:०३ बजे१ मिनेट पढाइ
शंकाको आधारमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।

२०७५ असोज ११ बिहीबार, बिहान ८:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको गौशाला बजारमा गएराति एक पसलमा चोरी भएको छ । गौशाला बजारमा कटघरामा संचालित शुरेस रायको किराना पसलबाट गएराति नगद ३० हजार सहित ६० हजार बराबरको चोरी भएको हो ।
टहरामा संचालित सो किराना पसलबाट नगद ३० हजार र ३० हजार बराबरको चोरी भएको पिडित सुरेश रायले बताएका छन् । स्थानिय व्यापारी नागेन्द्र साहका अनुसार गएराति सुनसानको मौका छोपी पसलबाट चोरहरुले चोरी गरिएको हो ।
महिनौ दिनदेखि सो स्थानमा जडान गरिएको सोलार प्यानल विग्रिएको र सो सम्बन्धमा बारम्बार नगरपालिकालाई मर्मतका लागि आग्रह गर्दा पनि वेवास्ता गर्दा वजार क्षेत्रमा विगत पछिल्लो समयमा चोरीको घटनामा वृद्धि भएको स्थानिय व्यापारी साहले बताएका छन् ।
यता, घटनाको सम्बन्धमा शंकाको आधारमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय गौशालाको प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिए ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
१२ मिनेट अगाडि
विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा नेपाली अनुसन्धानकर्ता डा. देवेश झा४४ मिनेट अगाडि
धनुषाः खजुरीको काली मन्दिरमा 'सुजित सर' को १२ दिने 'निर्जल तपस्या', दशमीसम्म ध्यानमै रहने१ घण्टा अगाडि
कमाण्ड सम्हालेको एक सातामै सशस्त्रका ईन्सपेक्टर अजय ठाकुरको टोलीद्वारा ५७० किलो गाँजा बरामद१ घण्टा अगाडि
दसैँको रौनकसँगै गायिका रश्मी रानीको नयाँ मैथिली गीत ‘झिझिया खेलबै हे सखी’ सार्वजनिक
गाउँ / समाज

गाउँ / समाज

गाउँ / समाज

२ घण्टा अगाडि
गाउँ / समाज
असोज २०८३
आइतबार · प्रतिपदा
तस्बिर: Mithunkunwar9 / Wikimedia Commons / CC BY-SA 4.0आइतबार · प्रतिपदा
घटस्थापना, नवरात्र (दशैँ) आरम्भ
घटस्थापना, जसलाई नवरात्रको पहिलो दिनको रूपमा पनि चिनिन्छ, दसैं पर्वको आरम्भ गर्ने विशेष अवसर हो। यस दिन देवी दुर्गाको पूजा आरम्भ गरिन्छ र घट (सधैं) राख्ने अनुष्ठान गरिन्छ। यस अवसरमा श्रद्धालुहरू चाकु वा चाँदीको घटमा दुर्गामाता को चिन्हको साथ चामल राखेर पूजा गर्छन् र चन्द्रमा ग्रहण गर्ने आशासहित ९ दिनको उपवास तथा पूजा आरम्भ गर्छन्। दसैं चाडको यो आरम्भ जस्तो महत्व राख्छ, त्यसैले हरेक वर्ष भक्तजनहरूले यसलाई आस्था र श्रद्धाका साथ मनाउँछन्।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २४ शनिबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घरको कुनै कुनामा परिवर्तन गर्दा वातावरण नै फरक महसुस हुनेछ। परिवारसँग मिलेर गरेको कामले आपसी निकटता बढाउनेछ। संगीत, प्रकृति वा शान्त वातावरणमा बिताएको समयले मनलाई स्फूर्ति दिनेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक २ रहेको छ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…