प्रमुख समाचारधुर्मुश सुन्तलीले छात्र- छात्राहरुलाइ पोशाक बाँडे
न्यूज ब्यूरो, महोत्तरी । महोत्तरी गौशाला नगरपालिका वडा नं. मनहर्वा स्थित नेपाल राष्ट्रीय जनजाती अधारभुत विद्यालय मनहर्बामा एक सामारोह बिच हास्य कालाकार धुर्मुस सुन्तलीद्वारा पोशाक वितरण गरिएको छ । कलाकार एवम् समाजसेवीद्धय कट्टेल र घिमिरेले मनहर्वा बस्तीका बालबालिका पढ्ने नेपाल राष्ट्रिय जनजाति आधार
८ वर्ष अगाडि · प्रमुख समाचार











