बैंकिङ्गमिर्चैयामा मुक्तिनाथ विकास बैंकको शाखा उद्घाटन, कृषक विशेष प्राथमिकतामा
न्यूज ब्यूरो, सिरहा । मुक्तिनाथ विकास बैंक लिमिटडले सिरहाको मिर्चैयामा नयाँ शाखा विस्तार गरेको छ । सर्वसाधारणलाई सहजताका लागि आफ्नो सेवा तथा सुविधाहरुलाई थप विस्तार गर्ने उद्देश्यले बैंकले आफ्नो ९८ औं शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको हो । बैंकले कृषकहरुलाई विशेष प्राथमिकतामा राखेको छ । उद्घाटन
८ वर्ष अगाडि · बैंकिङ्ग











