राजनीतिकएमाले सिरहाका एक दर्जन नेताद्वारा पार्टी परित्याग, सिँह भन्छन-'फोहोर, कसिँगर बढारियो'
प्रदेश वा जिल्ला कमिटीमा नपरेको निहुँमा पार्टी छाड्नु अवसरवाद भएको उनको टिप्पणी छ। ‘यस्ता मानिसलाई बोकेर हिँड्नुभन्दा छुट्टिनु नै ठीक हो,’ उनले भने, ‘अब पार्टी हलुका मात्र होइन, अझ मजबुत भएर अघि बढ्छ।’
८ महिना अगाडि · राजनीतिक










