राजनीतिकजसपाको इमानदार उम्मेदवारलाई समर्थन गर्नुपर्छः युवा नेता झा
उनले मधेसी जनता, युवा, किसान र श्रमिक वर्गलाई जसपा नेपाललाई मत दिएर इमानदार राजनीतिलाई जिताउन अपिल गरे। “यो चुनाव पदको होइन, सिद्धान्त र इमानदारीको हो। त्यसैले धनुषा–३ बाट जसपा नेपालका उम्मेदवार परमेश्वर शाहलाई जिताउन सबै मधेसी दाजुभाइ–दिदीबहिनी एकजुट हुनुपर्छ,” प्रशान्त झाले जोड दिए।
८ महिना अगाडि · राजनीतिक










