मधेशबाट समानुपातिक बन्दसूचिका ३५ जना उम्मेदवारको नाम हटाइयो (नामावलीसहित)

२०८२ माघ २१ मंगलबार
बिहान ०७:५९ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो, जनकपुरधाम । निर्वाचन आयोगले समानुपातिक बन्दसूचीबाट मधेशमा ३५ जनाको नाम हटाएको छ । आयोगले देशभरि कुल ७६ उम्मेदवारको नाम हटाएको हो ।

नाम हटाउने ७६ जना मध्ये ३५ जना मधेशकै उम्मेदवारहरु रहेका छन् । आयोगले सोमबार विज्ञप्ति जारी गरेर राजनीतिक दलहरूबाट पेस भएका उम्मेदवारको बन्दसूचीका सम्बन्धमा पर्न आएका उजुरी, प्रचलित कानुन बमोजिम तोकिएको उम्मेदवारको योग्यता र अयोग्यता सम्बन्धी व्यवस्था, निर्वाचन आयोगबाट विभिन्न मितिमा भएका निर्णय एवं राजनीतिक दलबाट प्राप्त जानकारी समेतका आधारमा उम्मेदवारहरूको नाम बन्द सूचीबाट हटाइएको जनाएको छ ।

यी मध्ये मधेश प्रदेशका ३५ जनामा सबभन्दा बढी सर्लाही जिल्लाका ११ जना रहेका छन् । यस्तै धनुषाबाट ५, सप्तरी महोत्तरीबाट ३/३ जना, सिरहा, रौतहट र पर्साबाट ४/४ जना रहेका छन् । निर्वाचन आयोगका अनुसार यी मध्ये अधिकांश कर्जा सूचनाको कालो सूचीमा रहेका व्यक्तिहरु हुन ।

नाम हटाइकाहरुको नामावली 

  • 0%
  • 99%
  • 1%
  • 0%
  • 0%
  • 0%

गाउँका युवाको ‘2004: The Time Trap’ : शून्य बजेटमा टाइम–ट्राभलको ठूलो सपना

  • २०८२ माघ २१ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । ठूलो प्रोडक्सन हाउस छैन, महँगो बजेट छैन । तर सपना ठूलो छ । यही सोचका साथ गाउँका युवाहरूले आफ्नै मेहनत, उपलब्ध साधन र आधुनिक प्रविधिको प्रयोग गर्दै

पूरा पढ्नुहोस्

Bureau Menus