खेल / खेलाडीसप्तरीमा ८४ करोडको लागतमा रंगशाला बन्दै
न्यूज ब्यूरो, सप्तरी । सप्तरीमा ८४ करोडको लागतमा रंगशाला बन्ने भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिकामा फुटवल ग्राउण्ड तथा एथलेटिक्स ट्रयाकसहितको मदन भण्डारी रंगशाला निर्माण हुने निश्चित भएको हो । युवा तथा खेलकुद मन्त्रालयले खेलकुदको विकासकालागी गाउँ गाउँमा खेल पुर्वाधार निर्माणलाई पुर्याउने निति अनुस
६ वर्ष अगाडि · खेल / खेलाडी











