राजनीतिकप्रदेश २ : नेकपा–राजपा र कांग्रेस–समाजवादीको उम्मेदवारी दर्ता
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ मा राष्ट्रिय सभा चुनावको लागि उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रियसभाको खाली भएको चार सीटका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय जनता पार्टी नेपालले संयुक्तरुपमा उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, नेपाली काँग्रेस र समाजवादी पार्टीले पन
६ वर्ष अगाडि · राजनीतिक










