देश काल१४ किलो बढी गाँजा सहित २ जना पक्राउ
न्यूज ब्यूरो, सिरहा । लागु औषध गाँजा सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सिरहा जिल्लाको धनगढीमाई नरपालिका वडा नं. ९ स्थितबाट दुई जनालाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सिरहा बिष्णुपुर गाँउपालिका वडा नं. ५ बस्ने बर्ष २९ को सुनिल कुमार पासवान र धनगढिमाई नगरपालिका वडा नं. ८
६ वर्ष अगाडि · देश काल









