प्रमुख समाचारप्रदेश २ मा राजपाका तीनै मन्त्री हटाउने मुख्यमन्त्रीको तयारी
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ राजपाबाट सहभागी तीनै जना मन्त्रीलाई सरकारबाट हटाउने तयारी शुरु भएको छ । राष्ट्रिय जनता पार्टी (राजपा) बाट प्रदेश सरकारमा सहभागी तीनै जना मन्त्रीलाई फिर्ता पठाउने तयारी थालिएको हो । समाजवादी र राजपा गठबन्धनको सरकार रहेको प्रदेश २ मा दुबै दलबाट ३÷३ जना मन्त्री र ३÷३
६ वर्ष अगाडि · प्रमुख समाचार










