
Karnali Yaks
105/1019.2 ov

Lumbini LionsWon
107/616.4 ov
Lumbini Lions won by 4 wickets · with 20 balls to spare

Karnali Yaks
105/1019.2 ov

Lumbini LionsWon
107/616.4 ov
Lumbini Lions won by 4 wickets · with 20 balls to spare
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७४७ समाचार
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको सबैला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञराज भट्टले जनप्रतिनीधिहरुबीच विवाद उत्पन्न गराएका छन् । विकास निर्माण कार्यमा अझै पछाडी रहेको सबैला नगरपालिकाका अधिकृत भट्टले उपमेयरलाई दिएको गाडी खोसेपछि विवाद झन चुलिएको हो । नगरकी उपमेयर निलु देवी कापरको लागि किनिएको
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । गत असार १७ गते जनकपुरकी ११ बर्षिय बालिका कँचन पँजियारलाई बलात्कार गरी मुख थुनेर मारेको प्रहरीले जनाएको छ । आज (सोमबार) पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय धनुषाले गत असार १७ गते नै उनलाई बलात्कार गरी मारेर फालेको अवस्थामा २ दिनपछि झाडीमा कँचन मृत भेटिएपछि प्रहरीले अन
६ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनन्यूज ब्यूरो, सिरहा । प्रहरीकै मिलेमतो र संरक्षणमा होटल, लँज तथा विभिन्न ठाउँमा यौन धन्दा हुने गरेको तथ्य नयाँ होइन । प्रहरीले यस्ता कार्य रोकथाम तथा न्यूनिकरणमा लाग्नुपर्नेमा झन प्रहरीले नै साथ दिएपछि अनैतिक क्रियाकलापको अवस्था कहालीलाग्दो छ । सिरहाको गोलबजारका होटल तथा लँजहरुमा पछिल्लो समय खुलेआम
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
राजनीतिकन्यूज ब्यूरो, जलेश्वर । नागरिकता ऐन संशोधन गर्न सरकारले ल्याउन लागेको विधेयकविरुद्ध नेपाली कांग्रेस महोत्तरीले आइतबार पनि जलेश्वरमा प्रदर्शन गरेको छ। नागरिकता विधेयक विभेदकारी रहेको भन्दै कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै विरोध प्रदर्शन गरेको हो। नेपाली कांग्रेस महोत्तरी जिल्
६ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकामा विना विज्ञापनकै करारमा दर्जनभन्दा बढी कर्मचारी भर्ना गरेको रहस्य खुलेको छ । धनुषाको जिल्लाको विकट क्षेत्र मानिने जनकनन्दिनी गाउँपालिकामा विभिन्न पदका करारमा कर्मचारीहरु विना विज्ञापनकै नातावाद कृपावादले भर्ना गरिएको रहस्य बाहिर आएको छ । सो मध
६ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाको क्षेत्रभित्र प्रवेश गर्ने सबै नाका र द्धारमा स्वागत बोर्ड (साईन बोर्ड) लगाइएको छ । नगरपालिकाका मेयर उदय कुमार बरबरियाले नगरभित्र प्रवेश गर्ने आगन्तुकलाई स्वागत शब्द सहित नगर क्षेत्रको सीमाभन्दा बाहिर जानेलाई धन्यवाद लेखिएको शब्द सहितको बोर्ड लगाइ
६ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बीरेन्द्र लाल कर्ण नगरका आम सेवाग्राही सुशासन महसुस गरेको बताएका छन् । रेडियो धनुषको एक कार्यक्रममा बोल्दै अधिकृत कर्णले यहाँका सेवाग्राहीलाई छिटो र छरितो सेवा प्रवाह गर्नको लागि राष्ट्रसेवक कर्मचारीले सुशासनको अनुभू
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । गत असार ११ गते झापाको विर्तामोड स्थित रहेको मेडिका हस्पिटलमा कार्यरत डा. सुधारकर झा माथि भएको कुटपिट घटनाको दोषीलाई कारवाहीको माग गरिएको छ । धनुषाको शहिदनगर नगरपालिका अन्तर्गत कार्यरत स्वास्थ्यकर्मीहरुले सो घटनाको भत्र्सना गर्दै दोषी उपर कारवाहीको माग गरेको छ । उनीहरुले नेप
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको एक वडाध्यक्ष राहत वितरण प्रकरणमा केही सर्वसाधारणलाई जथाभावी कुटपिट गराएको छ । धनुषाको धनौजी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष राज कुमार साहले राहत चोरी प्रकरणमा सर्वसाधारणलाई मान्छे लगाएर कुटाएका छन् । वडाध्यक्ष साहले एक गैर सरकारी सँस्थाबाट प्राप्त भएको ६० पोका राह
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा कागजमा बेरिएर सडकमा फालिएको अवस्थामा नवजात शिशु मृत फेला परेको छ । जनकपुरधाम उपमहानगरापलिका वडा नं. ८ रामानन्द चोक स्थित सडकमै शिशु कागजको पोको पारेर राखिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेको थियो । रामानन्दचोकमै रहेको मेरी स्टोप्स सेन्टर (सुरक्षित गर्
६ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, काठमाडौं । तराई मधेश राष्ट्रिय परिषद् (टिएमएनसी) को संयोजकमा अधिवक्ता विकास कुमार ठाकुर चयन भएका छन् । परिषद्को शुक्रबार बसेको बैठकले अधिवक्ता ठाकुरलाई सर्वसम्मत संयोजकमा चयन गरेको हो । यस्तै, सचिव एवं प्रवक्तामा प्रमोद कुशवाहा चयन भएका छन् । परिषद्को प्रचारप्रसार विभागको जिम्मेवारी भन
६ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनन्यूज ब्यूरो, सिरहा । सिरहाको एक सामुदायिक अस्पताल कार्यालय सहयोगी (का.स.) को भरमा सँचालन हुँदै आएको छ । सिरहाको नरहा गाउँपालिका वडा नं. २ पानबारी स्थित रहेको स्वास्थ्यचौकीमा कार्यालय सहयोगी नै चेकजाँच सहित औषधी वितरण गर्ने गरेको रहस्य खुलेको छ । स्वास्थ्यचौकी प्रमुख दिलिप सिँह गोष्ठी तालिममा हुँदा
६ वर्ष अगाडि · ब्यूरो अपरेशन