
Karnali Yaks
105/1019.2 ov

Lumbini LionsWon
107/616.4 ov
Lumbini Lions won by 4 wickets · with 20 balls to spare

Karnali Yaks
105/1019.2 ov

Lumbini LionsWon
107/616.4 ov
Lumbini Lions won by 4 wickets · with 20 balls to spare
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७४७ समाचार
न्यूज ब्यूरो, जनकपुरधाम । सर्लाहीको ईश्वरपुर नगरपालिकाको गौरीशंकरबाट एक जना असई पाँच हजार घुस रकम सहित पक्राउ परेको छ । ईश्वरपुर नगरपालिका–१४, श्रीनगरस्थित प्रहरी चौकी गौरीशंरका इन्चार्ज एवम् प्रहरी सहायक निरीक्षक (असई) राम विश्वास राय यादव पाँच हजार रुपैयाँ घुस रकम सहित पक्राउ परेको हो । अख्तियार द
६ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, सप्तरी । निरन्तर अबिरल बर्षाका कारण सप्तकोशी (कोशी नदी) मा खतराको घण्टी बजेको छ । अविरल वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । तीन दिन देखिको वर्षाले नदीमा पानीको बहाव बढेको हो । सप्तकोशीमा शुक्रबार (आज) बिहान १० बजे तर्फ पानीको बहाव प्रतिसेकण्ड २ लाख ८ हजार क्युसेक पुगेको कोशी व
६ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, भारत । भारतको कानपुर घटनाका मास्टरमाइण्ड विकास दुवे प्रहरी इन्काउण्टरमा मारिएको खवर भारतीय सँचारमाध्यमहरुले प्रकाशित गरेको छ । विहिबार (हिजो) उज्जैनको एक मन्दिरमा आत्मसमर्पण गरेका विकास दुबेलाई उज्जैनबाट युपीको कानपुर ल्याउँदै गर्दा बाटोमै सवारी दुर्घटना भएको जनाइएको छ । समान्य सवारी द
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकाले घोषणा गरे बमोजिम विशेष राहत वितरण सुरु गरेको छ । नगरभरिका गर्भवति महिला, सुत्केरी महिला तथा अपाँग (फरक शक्ति भएका व्यक्ति) लाई विशेष राहत उपलब्ध गराएको हो । नगरभरिबाट सम्पर्कमा आएको ५०० जनालाई राहत वितरण गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधि
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, जनकपुरधाम । नेपालमा भारतीय समाचार च्यानलहरु बन्द गरेपछि जनकपुरमा विरोध गरिएको छ । सरकारले डिसहोमबाट प्रसारण हुने भारतीय समाचार च्यानलहरुमा बन्द गरेको भन्दै जनकपुरका युवाहरु त्यसको विरोध गरेको छ । विहिबार (आज) समाजवादी पार्टीका युवाहरु तथा भातृसंगठनका युवाहरुले जनकपुरमा विरोध प्रदर्शन ग
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
ब्यूरो अपरेशनन्यूज ब्यूरो, जनकपुरधाम । कतारमा गोली हान्ने मार्ने मृत्यू दण्ड पाएका (सजाय पुरा) महोत्तरीका अनिल चौधरीका बुवा श्याम चौधरीसँग ग्रोविँग नेपाल फाउण्डेशनका अध्यक्ष एवम् एनजिओकर्मी सरोज रायले पैसा खर्च गराएर पनि छोरा बचाउन चासो नलिएको आरोप लगाइएको छ । उमेश बचाउ अभियानमा आफू आफ्नो सम्पति (सिकरी) बेचेर बच
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
आर्थिक ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा ग्लोबल आइएमई बैंकले दस लाख सहयोग गरेका छन । संस्थाका प्रतिनिधिहरुले आज मुख्यमन्त्री लालबाबु राउतलाई दश लाखबराबरको चेक हस्तान्तरण गरेका हुन् । प्रदेश राहत कोषमा प्रदेशमा शाखा सञ्चालन गर
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा यतिबेला प्रमुख प्रशासकीय अधिकृत यज्ञराज भट्ट, मेयर विजय शंकर साह र उपमेयर निलु देवी कापरबीचको विवाद चर्किरहँदा सरकारी अस्पतालमा पनि औषधी किन्न लगाएको रहस्य बाहिर आएको छ । सबैला नगरपालिका अन्तर्गत रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा विरामीहरुसँग औषधी
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
गाउँ / समाजन्यूज ब्यूरो, महोत्तरी । मधेशी ईन्जिनीयरहरुको छाता सँगठन मधेश ईन्जिनीयर्स एशोसिएशनद्धारा ईलेक्ट्रीक जग वितरण गरिएको छ । महोत्तरीको आईशोलेशनमा रहेका कोरोना सँक्रमितहरुलाई मध्यनजर गर्दै उनीहरुको लागि ईलेक्ट्रीक जग वितरण गरिएको हो । आईशोलेसनका ईन्चार्ज गिरेन्द्र झालाई १८ वटा जग प्रदान गरिएको हो । एक का
६ वर्ष अगाडि · गाउँ / समाज
न्यूज ब्यूरो, बारा । बारा प्रहरीले सार्वजनिक स्थानमा निस्कँदा मास्क प्रयोग नगर्नेविरुद्ध कारवाही तिब्र बनाएको छ । ईलाका प्रहरी कार्यालय सिमराले जीतपुरसिमराका बिभिन्न स्थानबाट आज दुई सय ३६ जनालाई नियन्त्रणमा लिई कारवाही गरेको छ । उनीहरुलाई संक्रमक रोग ऐन २०२० बमोजिम जनही एक सय रुपयाँ जरिवाना गराएर छा
६ वर्ष अगाडि · देश काल
प्रदेश ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रीहरुको पुतला दहन गरिएको छ । प्रदेश सरकारले ल्याएको प्रदेश सञ्चार विद्येयक खारेजको माग गर्दै सँचारकर्मीहरुले मुख्यमन्त्री मो. लालबाबू राउत र कानुनमन्त्री ज्ञानेन्द्र यादवको पुतला दहन गरेको हो । नेपालको संविधान भन्दा पनि निरंकुश रहे
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाले योजनाहरुको हरहिसाब नदिएको भन्दै स्थानीयहरुले चक्काजाम गरेका छन् । नगरपालिकाले चालु आर्थिक वर्षमा सँचालन गरेको विभिन्न योजनाको सूचना तथा हरहिसाब नदिएको भन्दै स्थानीयहरुले सूचना माग गरेपनि नदिएको भन्दै पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेको छ ।
६ वर्ष अगाडि · प्रमुख समाचार