आईशोलेसनमा रहेकालाई मधेश ईन्जिनीयर्स एशोसिएशनको ईलेक्ट्रीक जग
न्यूज ब्यूरो, महोत्तरी । मधेशी ईन्जिनीयरहरुको छाता सँगठन मधेश ईन्जिनीयर्स एशोसिएशनद्धारा ईलेक्ट्रीक जग वितरण गरिएको छ । महोत्तरीको आईशोलेशनमा रहेका कोरोना सँक्रमितहरुलाई मध्यनजर गर्दै उनीहरुको लागि ईलेक्ट्रीक जग वितरण गरिएको हो । आईशोलेसनका ईन्चार्ज गिरेन्द्र झालाई १८ वटा जग प्रदान गरिएको हो । एक का

२०७७ असार २४ बुधबार, बिहान ९:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । मधेशी ईन्जिनीयरहरुको छाता सँगठन मधेश ईन्जिनीयर्स एशोसिएशनद्धारा ईलेक्ट्रीक जग वितरण गरिएको छ ।
महोत्तरीको आईशोलेशनमा रहेका कोरोना सँक्रमितहरुलाई मध्यनजर गर्दै उनीहरुको लागि ईलेक्ट्रीक जग वितरण गरिएको हो । आईशोलेसनका ईन्चार्ज गिरेन्द्र झालाई १८ वटा जग प्रदान गरिएको हो ।
एक कार्यक्रमबीच आईशोलेसनमा रहेका सँक्रमितहरुको नियमित गरम पानी खाने हेतु विजुलीबाट चल्ने उक्त जग प्रभावकारी हेतु प्रदान गरिएको हो ।
एशोसिएशनका महोत्तरी अध्यक्ष भरत यादवले स्थानीय धमौरा युवा क्लबका अध्यक्ष रईस अन्सारी र एशोसिएशनम महोत्तरीका कोषाध्क्ष रुबिन राईनको रोहबरमा ईलेक्ट्रिक जग वितरण गरिएको क्लबका साहिल खानले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…