
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
देश कालयस्तै, उपाध्यक्षमा श्रीदेव ठाकुर, किसुनदेव उराव रहेका छन् भने सचिवमा सूर्यदेव मण्डल, सहसचिवमा महेन्द्र यादव, राजकुमार यादव र सन्जु देवी महरालाई चयन गरिएको हो । लगायत ५१ सद्स्य कमिटी गठन गरिएको छ । सो प्रथम अधिवेशनको अवसरमा पार्टी कार्यलयको समेत उद्घाटन गरिएको जनाइएको छ । सो कार्यक्रममा नवपदाधिकारीहरुको सपथ ग्रहण प्रमुख अतिथी झाले पार्टीको बिधान बमोजिम गराएका थिए ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारयसको साथै, सो क्षेत्रमा मोबाईल नेटवर्क समेत अवरुद्ध भएको छ । एनसेलमा नेटवर्क भएपनि एनटिसीमा भने नेटवर्क अवरुद्ध हुँदा यहाँका जनजीवन प्रभावित बनेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजट्रयाक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको र मृतक महतोलाई पोष्ट मार्डमको लागी जिल्ला अस्पताल मलंगवा पठाइएको छ । घटना स्थलमा व्यापक प्रहरीको उपस्थिती रहेपनि अबस्था समान्य रहेको प्रहरी हवल्दार मिकरानीले बताए ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश काललागुऔषधसहित पक्राउ परेपछि उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको थियो । पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार , प्रहरी हिरासतमै रहेका बेला भदौ २२ गते अचानक सोनारले रगत छाद्न थालेपछि उपचारका लागि त्यहि दिन नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।
५ वर्ष अगाडि · देश काल
देश कालकेही बेर अघि मात्र ओलीको समर्थन जनाउँदै मोटरसाईकल रयाली निकालेका उनका समर्थकहरुले संसद पुनःस्थापनाको समाचार विभिन्न सँचारमाध्यममा आएपछि अदालतको विरोधमा उत्रेका छन् ।
५ वर्ष अगाडि · देश काल
न्यूज ब्यूरो, जनकपुरधाम । विगत दुई सातादेखि ठप्प रहेको प्रादेशिक अस्पताल जनकपुरको आईसियू सेवा आज (शनिबार) देखि पुनः सँचालनमा आएको छ । अस्पतालको आइसियूमा खटेका केही स्वास्थ्यकर्मीहरुमा कोरोना सँक्रमणपछि आईसियू वार्ड पूर्ण रुपमा ठप्प भएको थियो । कोरोनापछि आईसोलेशनमा बसेका चिकित्क एवम अन्य स्वास्थ्यकर्
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
विचार / ब्लगप्रदेश नं. २ले स्थायी राजधानी र नाम पाउन नसके पछि बुधवार समाजिक संजालमा यो विषयले वेश चर्चा पायो । बुधवार समाजिक संजालको ट्रेन्डिङ्खको उत्कर्षमा पुगेको यो विषयमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पोष्टले थप एउटा तरंग थपि दियो । डा. भट्टराईको पोष्टमा समर्थन र विरोधमा कमेन्ट गर्नेहरुको लामो ला
६ वर्ष अगाडि · विचार / ब्लग
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको गौशालामा जिल्लास्तरीय मगही भाषा कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । युवा कवि समाज जनकपुरधामको आयोजना तथा गौशाला साहित्य समाजको संयोजकत्वमा सम्पन्न भएको सो प्रतियोगितामा सहभागी हरेकलाई प्रमाणपत्र र शैक्षिक सामग्री वितरण गरिएको छ । प्रतियोगितामा सहभागी जिल्लाभरि
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजश्रीमानको देहान्तपछि परिवारिक अवस्था जटिल बन्दै गएपछि हरिमानव सेवा मँचले उनलाई स्वरोजगार बन्न, घर परिवार चलाउनको लागि मेसिन प्रदान गरिएको हरि मानव कल्याण मञ्चको अध्यक्ष दिपक श्रेष्ठ मण्डलले जानकारी दिए ।
१ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरअदालतले दुवै पक्ष बसेर निक्र्यौल गरी मात्र कामकाज अगाडी बढाउन भनेपछि त्यसलाई वेवास्ता गर्दै वडाध्यक्ष र मेयरले नीजि जग्गा अतिक्रमण गरी सडक बनाउन लागेको आरोप छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम | यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि आवेदन खुलाएको छ। विभागले गएराति ९ बजेदेखि वर्ग थपको लागि समेत अनलाईन प्रणालीमार्फत आवेदन खुलाएको हो। यसअघि विभागले सवारी चालक अनुमति पत्रको लागि नयाँ सवारी चालक अनुमति पत्रको लागि मात्रै आवेदन खुलाएको थियो। वि
४ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोन्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिका–३ राघोपुर बजारस्थित रहेको आधारभुत विद्यालयमा भवन निर्माण गर्न खडा गरिएको ट्रस अज्ञात व्यक्तिहरुको समूहले तोडफोड गरेका छन् । विद्यालयमा परिसरमा निर्माण गर्न लागिएको नयाँ भवनको काम सुरु भएको दुइ दिन नबित्दै गएराति अज्ञात समूहले तोडफोड गरेका हुन् । शिक्ष
६ वर्ष अगाडि · क्राईम ब्यूरो