
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । आज नाग पञ्चमी, घरको मूल ढोकामा नागको तस्बिर टाँसेर पुजा आजा गरी नाग पञ्चमी (नगपाँच) पर्व मनाइदै छ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नाग पञ्चमी पर्व मनाउने गरिन्छ । आज विहानै उठी स्नान गरी घरको मूल ढोकामा नागका तस्बिर टाँसी पुजा आजा गर्नाले मेघ,सर्प र अग्निको डर नहुने जन
७ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरो११औँ गाउँसभाको लागि प्रमुख प्रशासकीय अधिकृत अयोधी दासले जनप्रतिनीधिसँग पहलकदमी गरेका थिए । गाउँपालिका अध्यक्ष दिपिनदेव यादव र वडाध्यक्षहरुबीचको आपसी समझदारी बलियो भएपछि गाउँसभाको लागि तयार भएको बताईएको छ । गाउँपालिकाभित्र रहेको विभिन्न दलका प्रतिनीधिहरुको साथ, सहयोगपछि गाउँसभा गरिएको हो । गाउँसभा विवादरहित रुपमा सम्पन्न भएको गाँपा अध्यक्ष यादवले जनाए ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो
सो फिडर अन्तर्गतको हडबारा, लवटोली, गर्दनीयचोक, जोगियारा, कर्माही, चिकना, महिनाथपुर, इकराही, तिनकोरिया, बेलापट्टि, झिझा, निकासटोल, दुहबी र गोबराहीसम्मको लाईन अवरुद्ध रहने सूचना जारी गरिएको हो ।
२ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारबस दुर्घटनामा परी बेपत्ता भएका यात्रुहरुको सकुलताको कामनासहित जीवनको आसा राख्दै मुख्यमन्त्री सिँहले मृत भेटिएका परिवारप्रति दुःख प्रकट गरे । उनले प्रदेश सँसदमा समेत शोक प्रकट गरेको बताउँदै तथ्याँक यकिनपछि कुनै ठोस निर्णय लिने बताए । अहिले बेपत्ता भएकाहरुको खोजी कार्य तीव्र भईरहेको र मधेश सरकारको तर्फबाट आवश्यक सबै सहयोगको लागि समन्वय भईरहेको बताए ।
२ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोनेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनले तोकेको नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गर्दा सोमबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले बृद्धि भएको जनाएको छ ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारगत चुनावमा उनी महन्थ ठाकुरको पक्षमा प्रचार प्रसार गरी उनको लागि भोँट मागेका थिए । महन्थ ठाकुर नेतृत्वको पार्टीबाट उनले कुनै पद नपाएपछि रातारात तत्कालिन संघीय समाजवादी फोरमको तर्फबाट मुख्य न्यायधिवक्ताको पद पाएका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजखान लाउन समस्या भएकोले सवै जिम्मेवार व्यक्ति , स्थानीय सरकार , संघ सस्थाले महाराको उपचार गराउन आर्थिक सहयोग गर्नु पर्ने आवश्यक रहेको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । तराई मधेश राष्ट्रिय परिषद् (टिएमएनसी) ले 'मधेश संवाद यात्रा' गर्ने भएको छ । टिएमएनसीले छलफल, संवाद तथा मिशन केन्द्रित भएर अगाडी बढ्नका लागि मधेशका जिल्लामा मधेश संवाद यात्रा गर्ने भएको हो । यस कार्यक्रम अन्तर्गत पहिलो चरणमा मध्य मधेश अर्थात् प्रदेश २ का आठ जिल्लामा कार्यक्र
६ वर्ष अगाडि · न्यूज हाईलाईट
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । मुस्लिम धर्मावलम्बीले सामाजिक दूरी कायम गर्दै घर घरमै रही एक महिने कठोर रमजान व्रत शुरु गरेका छन् । इस्लामिक पात्रोअनुसार नवौँ महिनामा रमजान व्रत गर्ने विधि रहेको मुस्लिम समाज जनकपुरका रियाज साफीले जानकारी दिए । एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास
६ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, चितवन । नेपाली कांग्रेसको भातृ संगठन नेवि संघको ५०औं स्थापना दिवस शुक्रवार विभिन्न कार्यक्रम गरी मनाइएको छ । संघमा आवद्ध रहेकाहरु देशको विभिन्न स्थानमा स्थापना दिवस मनाइरहँदा चितवनमा समेत दिप प्रज्वलन गरेर मनाइएको छ । नेवि संघको ५०औं स्थापनाकालको अवसर पारेर चितवनका अरुणोदय कलेजको आयोजन
७ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो || जनकपुरधाम, १३ चैत्त । प्रदेश नं. २ को सरकारले प्रदेशमा बेटी बचाउ, बेटी पढाउ अभियान लागू गर्ने भएको छ । प्रदेशका मुख्यमन्त्री मो. लालबाबु राउतले १०० दिने कार्ययोजना सार्वजनिक गर्दै उक्त अभियान चलाउने घोषणा गरेका हुन् । अभियान अन्तर्गत नयाँ जन्मिने छोरीहरुको हकमा प्रदेश सरकारले विमा कम
८ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारशनिबार सम्पन्न निर्वाचन प्रक्रियापछि भएको मतगणनाको मतपरिणाम अनुसार अध्यक्ष पदमा उम्मेदवारी दिएका सुरेन्द्र भण्डारी १ हजार ६ सय ४४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी मनिष रमण साह १ हजार ५ सय ७२ मत प्राप्त गरेका छन् । सुरेन्द्र भण्डारी ७२ मतान्तरले विजयी हाँसिल गरेको हो ।
२ वर्ष अगाडि · प्रमुख समाचार