
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । सरसफाई अभियन्ता धिरेन्द्र साहको सक्रियतामा गत ६ महिनाअघि सुरु भएको जनकपुर रेल्वे ट्रैक क्षेत्र सप्ताहिक सरसफाई अभियानलाई निरन्तरता दिइएको छ । स्वच्छ बातावरण तुल्याउन सुरु गरिएको सरसफाई अभियान अन्तर्गत आज (शनिवार) २६औं सप्ताह रेल्वे स्टेशन वरपरमा सरसफाई गरिएको छ । मुख्यमन्त्
७ वर्ष अगाडि · न्यूज हाईलाईट
राजनीतिकन्यूज ब्यूरो | जनकपुरधाम, २५ बैशाख । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीय सरकारले संघीय संरचना र संविधानलाई खतरामा पु¥याउन खोजेको आरोप लगाएका छन् । नेपाली काँग्रेसको उपसभापतिमा मनोनित भएपछि पहिलो पल्ट आफ्नो गृह जिल्ला जनकपुरधाम आईपुगेका नेता निधिले संघीय सरकारद्वारा संघीय प्रणालीला
८ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारयता, धर्म परिवर्तन गैर कानुनी रहेको भएपनि स्थानीय प्रशासन र स्थानीय जनप्रतिनीधि भने मौन देखिएका छन् । शहिदनगरका वडाध्यक्ष, मेयर, उपमेयर वा सरोकारबालाले समेत यसमा कुनै चासो नलिएको देखिएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारचालकले अध्याधिक मात्रामा मदिरा सेवन गरेको प्रयक्षदर्शीहरूले बताए । सरकारी गाडी पनि कुन निकायको भन्ने विषय अहिलेसम्म खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय पर्साले सो सरकारी गाडीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयमा थन्काएको छ भने चालकको खोजी भईरहेको जनाईएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजतर उक्त सूचनालाइ धजिया उडाएर बिष्णुपुर लगायत सिरहा जिल्लाको बिभिन्न ठाउमा अस्लिल गितमा केटि (नर्तकी) नाच भइरहेका छन ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारमतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीहरुसहित १ लाख ९ हजार ८८ जना कर्मचारी र ६५ हजार ८ सय ६५ जना स्वयंसेवकहरु आ– आप्mनो मतदान केन्द्रमा पुगिसकेको जनाइएको छ । स्थानीय तह निर्वाचनमा भाग लिने भनि दर्ता भएका ७९ वटा राजनीतिक दलहरुमध्ये जम्मा ६५ वटा राजनीतिक दलहरु चुनावी प्रतिस्पर्धामा छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, वीरगँज । प्रहरीमा भर्ना गरिदिने भनी परीक्षार्थीहरुलाई ठगी गर्ने एक नक्कली प्रहरी नीरिक्षक (ईन्स्पेक्टर) पक्राउ परेका छन् । प्रदेश नं. २ को पर्सा जिल्लाको वीरगँज महानगरापालिका वडा नं. १६ स्थित रहेको देव पार्टी प्यालेसमा लोक सेवा आयोगबाट हुने प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान वि
६ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । नेपाली कांग्रेसका नेता तथा उपसभापति बिमलेन्द्र निधिले धनुषा क्षेत्र नं. ३ को सबै क्वारेन्टाइन र आइसोलेसनमा खटिएका स्वास्थकर्मी र सुरक्षाकर्मीहारुलाई पिपिइ पठाएका छन् । कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको हुनाले क्वारेन्टाइनमा खटिएको स्वास्थकर्मीहरुलाई दृष्टिगत ग
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । साबिकको समाजवादी युवा फोरम नेपाल तथा हाल समाजवादी युवा संघ नेपालको नेतृत्व थप गरिएको छ । गत भदौ १३ गते पार्टी कार्यालयमा बसेको बैठकबाट जिल्ला कार्य समिति धनुषाको लागि रिक्त रहेको पदहरुलाई परिपूर्ति गरिएको हो । गठन भएदेखि रिक्त रहेको कोषाध्यक्ष, सचिव र सह सचिवको पदलाई पूर्ति
७ वर्ष अगाडि · देश काल
मनोरञ्जनसिनेमामा उनको फिल्म पुष्पा–२ लागेपछि दर्शकको भीड थाम्न नसकिने अनुमान गरिएको छ । पुष्पा–२ को ट्रेलरले अहिले युटुबमा धमाल मच्चाएको छ ।
१ वर्ष अगाडि · मनोरञ्जन
देश कालधनुषाको जनकनन्दिनी गाउँपालिका सहित नेपाल–भारत बोर्डरसम्मको कमला नदी तटबन्ध हुँदै धनुषाको चिसापानीसम्म अधिकारीहरुले शनिबार दिनभरि नीरिक्षण गरेका हुन् ।
५ वर्ष अगाडि · देश काल
देश कालट्रक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको र फरार ट्रक चालकको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीको प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दए ।
५ वर्ष अगाडि · देश काल