
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
गाउँ / समाजशैक्षिक पेशाबाट अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाइ विभिन्न देशमा सम्मानित बिद्वान डा. बिरबंश बैठाले समेत सभालाइ सम्बोधन गरेका थिए। सभा अध्यक्ष समाजसेवी रामवरण साफीद्वारा सभा समापनको घोषणा गरेका थिए।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रहरीका अनुसार बकर इदको अवसरमा दुवै दाजुभाइ आइतबार ज. ९ प ६१९४ नम्बरको बुलेट बाइक चढेर कमला नदीको उत्तरबाहिनी पर्यटकीय क्षेत्र पुगेका थिए।
४ वर्ष अगाडि · गाउँ / समाज
आर्थिक ब्यूरोशुभकामना मन्तव्य क्रममा प्रमुख प्रशासकीय अधिकृत लखनदेब यादवले भन्ने वास्तवम हामी कानुनी संमवत असार १० गते भित्र गर्नु परे हुन्छ त्यसर्थ समयमा आज गरिएको छ। प्रशासनिक कामकाज एकदम चुस्तदुस्त रहेलो अधिकृत यादवले बताए ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालमंसिर १७ गतेबाट सुरु भएको साताव्यापी रामजानकी विहपञ्चमी महोत्सवको पहिलो दिन नगरदर्शन, दोस्रो दिन फुलवारी लिला, तेस्रो दिन धनुषा यज्ञ, चौथो दिन तिल्कोत्सव, पाँचौं दिन मटकोर, छैठौं दिन विवाहपञ्चमी र सातौं अर्थात अन्तिम दिन रामकलेवा गरी सम्पन्न हुने गर्दछ ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजगणेशमान नगरपालिकाले भने इजलास स्थापना गरी सेवाप्रवाह गरिरहेको र न्यायिक सम्पादन धेरै सहज भएको नगर उपप्रमुख यादवले बताइन । उनले भनिन–हामीले पनि पहिला धेरै समस्या भोग्यौं । हाल छलफल गोप्यढंगले चलाउन सहज भएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालन्यूज ब्यूरो, काठमान्डौं । लामो समयदेखि हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ भेटिएको छ । नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाका अनुसार हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा गएको टोलीले बुधबार स्तम्भ भेट्टाएको भनेर न्यूज २४ अनलाईनमा समाचार प्रकाशित भ
६ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोन्यूज ब्यूरो, धनुषा । प्रदेश नं. २ को धनुषा जिल्लाको व्यापारीक बजार सबैला बजारमा एक राष्ट्रिय स्तरको फाइनान्स कम्पनीको शुभारम्भ भएको छ । सबैलाको मुख्य चोकमा नै प्रोग्रेशिभ फाइनान्स लिमिलेट असोज १२ गतेदेखि विधिवत रुपमा आफ््नो सेवाको शुभारम्भ गरेको हो । सबैलाका शाखा प्रबन्धक रघुवीर रायले फाइनान्सद्धार
७ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालउनले डिएफओसम्बन्धी कानुन कार्यान्वयन नगरी सच्चयाउन आग्रह गर्नुपर्ने भन्दै घोषणापत्रको बुँदा नम्बर ४ मा वन ऐन २०७६ को डिभिजनल वन अधिकृतको परिभाषामा नेपाल सरकारले खटाएको डिभिजन वन कार्यालयको प्रमुख बुझिन्छ भन्ने ठाउँमा प्रदेश सरकारको डिभिजन वन कार्यालय प्रमुख बुझिन्छ र दफा ६७ (१)स मा मुद्दा हेर्ने अधिकारी, नेपाल सरकारको डिभिजनल वन अधिकृतको सट्टा नेपाल सरकार भन्ने शब्द झिक्ने गरी वन ऐनको संशोधन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने भन्ने लेखाउनुपर्ने सुझाए ।
१ वर्ष अगाडि · देश काल
गाउँ / समाजविगत केही वर्षअघिसम्म अस्तव्यस्त र दुर्गन्धित नगरको रुपमा परिचित महानगर क्षेत्रलाई सरसफाइ दृष्टिले मुलुककै नमूना महानगर बनाउने लक्ष्यका साथ योजना अघि बढाइएपछि यतिबेला वीरगञ्ज महानगर क्षेत्र सफा र सुन्दर देखिन थालेको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
क्राईम ब्यूरोनयाँ सिडिओ आएपछि सिडिओले चासो लिएका हुन् । आफ्नै साथी भएपनि व्यापारी पप्पुले लाखौँ रकम भरेर चेक बाउन्स गराएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएर उनीमाथि अनुसन्धान जारी रहेको सिरहाका प्रहरी प्रवक्ताले जनाएको छ ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालकार्यालयको कामकाज लगाउने पैसा निजि काममा लगाइरहेको आरोप लगाउँदै साहले कार्यालयका लेखापाल दिपक साह र कार्यालय प्रमुख दासको मिलोमतोमा व्यापक भ्रष्टाचार भैरहेको आरोप समेत लगाए ।
५ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु पनि कोरोना भाइरसले संक्रमित बनेका छन् । प्रधानमन्त्री नेतन्याहुले सोमबार आफूमा पनि कोरोनाको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनले प्रधानमन्त्री कार्यालयका केही अधिकारीलाई पनि कोरोनाको संक्रमण भएको बताएका छन् । आफूहरु यतिबेला
६ वर्ष अगाडि · अन्तराष्ट्रिय