
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
देश कालधनुषाका विभिन्न सरकारी कार्यालयबाट ४ जना र सप्तरीका विभिन्न कार्यालयबाट थप ४ जनालाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले उल्लेख गरेको छ।
७ महिना अगाडि · देश काल
ब्यूरो-रिपोर्टरसो समाचारको सन्दर्भमा शिक्षक साहले आफूमाथि लगाएको आरोप निराधार कपोकल्पित रहेको प्रतिक्रिया दिएका छन् । उनले आफूसँग कसैको व्यक्तिगत रिसबी भएको कारण तथाकथित आरोप लगाएको प्रतिक्रिया दिएका छन् । हुनले सो आरोपलाई खण्डन गर्दै आरोप सत्य नभएको प्रतिक्रिया दिए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश काल‘समग्र मधेश एक प्रदेश’लाई सम्झिदै उनले भने, ‘मधेश आन्दोलनको माग २२ वटा जिल्लालाई एउटै बनाउने रहेको तर आठ वटा जिल्लामा सीमित गरिएकाले आन्दोलन आवश्यक भएको छ । विगतमा यसै मागलाई लिएर मधेशी दलहरुले सशक्त आन्दोलन गरे पनि सत्ता लालसाको कारण मधेश प्रदेश ८ जिल्लामा खुम्चिएको हो । ‘हाम्रो कुनै माग पूरा भएको छैन ’ उनले भने, अहिले नागरिकताको समस्या समाधान भएको भनिन्छ तर त्यो पनि कार्यान्वयन हुन्छ कि हुँदैन भने ठेगान नभएकाले आन्दोलन गर्न आवश्यक छ ।’
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारदुर्घटनापछि गम्भिर घाईते भएका रितेशको अवस्था नाजुक भएको थियो । उल्टो साँस फेर्दै गर्दा प्रहरी चौकी तिनकोरियाले एम्बुलेन्स बोलाएर अस्पताल पठाएको थियो । अस्पतालमा उनलाई मृत घोषित गरिएको बताइएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारत्यस्तै प्रदेश सभा ३ को ‘क’ को लागि ३ जना अशोक कुमार यादव, प्रेम चन्द्र झा, जितेन्द्र कुमार यादव तथा प्रदेश सभा ३ ‘ख’ को लागि ३ जनालाई छनौट गरिएको छ जसमा अम्भु प्रसाद साह, विष्णुदेव साह र नवीन यादवको नाम प्रस्ताव गरिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरजनकपुरधाम धार्मिक नगरी भएकोले विभिन्न चोकहरुको नामाकरण हिन्दु देवी देवताको नाममा नामाकरण गरिएको छ । जनकपुरमा जानकीचौक, रामचौक अलगै अलगै रहेपनि दुई वडाको बीचको एक चोकलाई सिँगो रामजानकीचोक नामाकरण गरिएको हो ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकउक्त कदमविरुद्ध काँग्रेसले पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा,र पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७ सय ५३ पालिकाहरुमा विरोध प्रदर्शनको आयोजना गरेको मण्डलले बताए ।
५ वर्ष अगाडि · राजनीतिक
समाचारन्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र नेकपा प्रदेश नम्बर २ का अध्यक्ष एवम प्रतिनिधिसभा सदस्य प्रभु साहले एसिड आक्रमणबाट पीडित पर्साकी मुस्कान खातुनलाई न्याय दिलाउने बाचा गरेका छन् । आइतबार कीर्तिपुरस्थित नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टरको आइसियूमा उपच
७ वर्ष अगाडि · समाचार
राजनीतिकन्यूज ब्यूरो, रौतहट । रौतहटको गरुडा नगरपालिका की उपमेयर श्रीमती रंगीला देवी जयसवालले काँग्रेस सभापति सहित शिर्ष नेताहरुसंग शिष्टाचार भेटघाट गरेकी छिन् । बुधवार केन्द्रिय कार्यालयमा आयोजित अन्तर समवाद, चियापान तथा रात्री भोज कार्यक्रममा सहभागि हुने क्रममा उपमेयर जयसवालले सभापति शेरबहादुर देउवा सहित द
८ वर्ष अगाडि · राजनीतिक
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो || जनकपुरधाम, २ फागुन । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले भोली मुख्यमन्त्रीको सपथ ग्रहण गर्ने भएको छ । आजै मुख्यमन्त्री बनेका राउतको लागि भोली विहिबार सपथ ग्रहणको साइत मिलाइएको हो । पण्डित सन्तोष पाण्डेले शपथको लागि बिहीवार दिउँसो १२ बजेर १९ मिनेटदेखि देखि १ बजेर १३
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालछिमेकी राष्ट्र भारत र मुस्लिम कानुन लागु भएका कतिपय देशमा समेत ‘तीन तलाक’लाई मान्यता नदिइएको भन्दै नेपालको हकमा पनि स्वेच्छाचारी र एकतर्फी सम्बन्ध विच्छेदले कानुनी मान्यता नपाउने भनेर फैसलाको पूर्णपाठमा व्याख्या गरिएको छ ।
३ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरमँगलबार माओवादीका केन्द्रीय उपाध्यक्ष एवम् पूर्वमन्त्री रामबहादुर महराको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा मधेश प्रदेश समितिको तर्फबाट उनले माग अघि सारेका हुन् । पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा भोली बुधबार सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको हो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर