उपमेयर जयसवाल र नेकाँका दर्जनौ शिर्ष नेताहरुबीच शिष्टाचार भेटवार्ता
उहाँको यो राजनीतिक भेटघाटले गरुडा नगरपालिकाको विकासमा टेवा पुग्ने देखिएको छ ।

२०७५ भदौ १४ बिहीबार, दिउँसो ४:५२ बजे१ मिनेट पढाइ
उहाँको यो राजनीतिक भेटघाटले गरुडा नगरपालिकाको विकासमा टेवा पुग्ने देखिएको छ ।

२०७५ भदौ १४ बिहीबार, दिउँसो ४:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको गरुडा नगरपालिका की उपमेयर श्रीमती रंगीला देवी जयसवालले काँग्रेस सभापति सहित शिर्ष नेताहरुसंग शिष्टाचार भेटघाट गरेकी छिन् ।
बुधवार केन्द्रिय कार्यालयमा आयोजित अन्तर समवाद, चियापान तथा रात्री भोज कार्यक्रममा सहभागि हुने क्रममा उपमेयर जयसवालले सभापति शेरबहादुर देउवा सहित दर्जनौ शिर्ष नेतासंग भेटघाट गरेकी हुन् ।

उपमेयर जयसवालले सभापति देउवा, उपसभापति रामचन्द्र पौडेल सहित विमलेन्द्र निधी, शेखर कोईराला, रामा शरण महत्त सहित दर्जनौ शिर्ष नेताहरु संग भेटघाट गरी रौतहटको राजनितिक अवस्था नगरको न्याय सम्पादनमा देखिएको चुनौती तथा प्रगति, काम गर्दा बखतको जटिलता र विध्यमान समस्या बारे अवगत गराउदै सामाधान बारे छलफल सल्लाह गरेकी सामाचार स्रोतले जनाएको छ ।
जिल्ला मै जनताको भावना अनूकुल विभिन्न समस्याको सामाधान र जनमूखी सेवा गर्दैै अघि बढदै आएकी उपमेयर जयसवाल पछिल्लो समय नगर विकास बारे गम्भीर चासो लिदै राजनितीक भेटघाट लाई तिव्र रुपमा अघि बढाएकी छिन् ।
नेपाली काग्रेंशबाट विजयी भएकी उपमेयर जयसवाल पहिले देखि नै महिलाहरुको शिक्षामा जोड दिने, भ्रष्टाचारको विरुद्घमा अवाज उठाउने महिला हिंसा न्यूनीकरणको लागि पहल गर्ने तथा सामाजिक विकृती विसंगतीलाई रोक्न अहो रात्र खट्ने एक कुशल महिला सामाजसेवीको रुपमा परिचति छिन् ।
उहाँको यो राजनीतिक भेटघाटले गरुडा नगरपालिकाको विकासमा टेवा पुग्ने देखिएको छ । कार्यक्रममा काठमाडौं महानगरपालिका की उपमेयर हरि प्रभा खडकी सहित दर्जनौ उपमेयरको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

राजनीतिक

राजनीतिक

राजनीतिक

राजनीतिक
५ घण्टा अगाडि
गोरखामा बूढीगण्डकीको भीषण बाढी, ३५ घर बगे, तटीय बस्तीका बासिन्दामा त्राहिमाम१७ घण्टा अगाडि
जनकपुरमा ई–रिक्सासहित करिब ९ लाखको इलेक्ट्रोनिक्स सामान बरामद२० घण्टा अगाडि
जंतरमन्तर जान लागेका पूर्व मुख्यमन्त्री एवम् आम जनता पार्टीका सँयोजक अरविन्द केजरीवाल पक्राउ२१ घण्टा अगाडि
जनकपुरमा युवक हत्या प्रकरणः गुण्डासहित उनको आमाबुवामाथि समेत कर्तव्य ज्यानमा जाहेरी१ दिन अगाडि
दिल्लीमा प्रदर्शनअघि सीजेपीका संस्थापक अभिजीत दीपके पनि हिरासतमा१ दिन अगाडि
दिल्लीमा CJP प्रदर्शनअघि युट्युबर ध्रुव राठी गुरुग्रामबाट हिरासतमाव्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
असोज २०८३
आइतबार · प्रतिपदा
तस्बिर: Mithunkunwar9 / Wikimedia Commons / CC BY-SA 4.0आइतबार · प्रतिपदा
घटस्थापना, नवरात्र (दशैँ) आरम्भ
घटस्थापना, जसलाई नवरात्रको पहिलो दिनको रूपमा पनि चिनिन्छ, दसैं पर्वको आरम्भ गर्ने विशेष अवसर हो। यस दिन देवी दुर्गाको पूजा आरम्भ गरिन्छ र घट (सधैं) राख्ने अनुष्ठान गरिन्छ। यस अवसरमा श्रद्धालुहरू चाकु वा चाँदीको घटमा दुर्गामाता को चिन्हको साथ चामल राखेर पूजा गर्छन् र चन्द्रमा ग्रहण गर्ने आशासहित ९ दिनको उपवास तथा पूजा आरम्भ गर्छन्। दसैं चाडको यो आरम्भ जस्तो महत्व राख्छ, त्यसैले हरेक वर्ष भक्तजनहरूले यसलाई आस्था र श्रद्धाका साथ मनाउँछन्।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
२०८३ असोज २४ शनिबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घरको कुनै कुनामा परिवर्तन गर्दा वातावरण नै फरक महसुस हुनेछ। परिवारसँग मिलेर गरेको कामले आपसी निकटता बढाउनेछ। संगीत, प्रकृति वा शान्त वातावरणमा बिताएको समयले मनलाई स्फूर्ति दिनेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक २ रहेको छ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…