प्रमुख समाचारजनकपुरः बुवाको अन्तिम सँस्कारमा आएकी महिलाको हत्या, प्रहरीको कुकुर घरसम्म गएपछि...
प्रहरीले शवलाई पोष्टमार्टमपछि परिवारजनलाई जिम्मा दिएपछि अन्तिम सँस्कार गरिने जनाईएको छ । बुवाको अन्तिम सँस्कारमा आएकी शुभको बुवाको विधि पुरा नहुँदै उनको विधि सुरु हुने भएपछि टोल नै शोकमग्न छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार










