गाउँ / समाजधनुषामा समुन्द्री माछा फेला, हेर्नेको भीड
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को धनुषाको सत्तोषरमा समुन्द्री माछा फेला परेको छ । धनुषाको सबैला नगरपालिका वडा नम्बर नं. ९ सतोषरमा सोमबार विहान समुन्द्री माछा फेला परेको हो । करिब १३ केजी तौल भएको उक्त माछा शाखा नहरमा माछा मार्न जाँदा गाउंलेहरुले सो माछा फेला पारेको हो । जिउँदो अवस्थामा सुरक्
७ वर्ष अगाडि · गाउँ / समाज











