न्यूज हाईलाईटधनुषाको कमला नपाका प्रशासकीय अधिकृत र लेखापाल सरुवा गर्न ज्ञापन
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत र लेखापाललाई सरुवा गर्न माग गरिएको छ । नगरपालिकाका ९ वटा वडाध्यक्ष मध्ये ८ वटा वडाध्यक्षहरुले सँयूक्त रुपमा नगरका मेयर राम उदगार गोईत मार्फत उनीहरु दुवै कर्मचारीको सरुवाको लागि ज्ञापन पत्र बुझाएका छन् । स्थानीय तहको
८ वर्ष अगाडि · न्यूज हाईलाईट










