गाउँ / समाजखेत जोत्ने क्रममा वडाध्यक्षको ट्रयाक्टरमा किचिएर एक जनाको मृत्यू
वडाध्यक्ष मियाँको खेत जोतेर फर्किने क्रममा मूल सडकमा उकाल्न खोज्दा ब्रेक थिचिएर ट्रयाक्टर पल्टेको स्थानीय प्रत्यदर्शीहरुले जनाएका छन् । मृत्यू हुने मजदुर वडा नं. ९ नरहाका बासिन्दा हुन् । उनी वडाध्यक्षको खेतमा काम गर्दै आएका थिए । ट्रयाक्टर वडाध्यक्षकै रहेको प्रहरीले जनाएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज










