
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
न्यूज हाईलाईटन्यूज ब्यूरो, महोत्तरी । जिल्ला प्रहरीले महोत्तरीको जलेश्वरबाट मंगलबार गएराती विप्लप नेत्तृत्वका नेपाल कम्युनिष्ट पार्टीका एक जना केन्द्रीय पार्षदलाई पक्राउ गरेको छ । प्रहरी गस्तिटोलीले राती सात बजेको समयमा जलेश्वर बजारबाट जलेश्वर नगरपालिका ४ बस्ने अन्दाजी ४५ बर्षिय संजय गुप्तालाई पक्राउ गरेको हो ।
८ वर्ष अगाडि · न्यूज हाईलाईट
प्रमुख समाचार३० लाखभन्दा धेरै परिचयपत्र सरकारी कार्यालयमा थन्किएका छन् । अर्कोतर्फ १५ लाखभन्दा धेरै नागरिक लाइसेन्स छपाइको प्रतीक्षामा छन् । परिचयपत्रले नै लाइसेन्सको काम गर्ने भएपछि यो समस्या समाधान हुने आधारमा दुवै निकायले छलफल गरेर यससम्बन्धी प्रस्ताव अघि बढाएका हुन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकलोसपाबाट सरकारमा रहेका वनमन्त्री कुर्मीले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजिनामा बुझाएका थिए । उनको राजिनामा समेत स्वीकृत भइसकेको छ ।
२ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजतत्कालिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाध्यक्ष राजकुमार यादव सहित नगरपालिकाको शिक्षा समितिले समेत कुनै चासो नदिएपछि बाध्य भएर तालाबन्दी गरेको बताईएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरउनले पुरानो कोयलाबाट चल्ने रेलको ईन्जिन त्यतिकै खेर गइरहेको अवस्थामा केही लगानी गरेर म्यूजियम पार्क बनाउन सके खजुरी पर्यटकीय स्थलको रुपमा पनि चिनिने भन्दै यसप्रति पनि ध्यान दिन आग्रह गरे ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजबिगत चार वर्ष देखि असार मसान्तको महिना केही मात्र वर्षा हुँदा त्यो ठाउँमा प्रत्येक बर्ष हालिने ह्यूम पाइप बगाउने गरेको छ । जसको कारण नागरिकलाई अधिक कठिनाईको सामना गर्नुपरेको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
पालिका खबरउनका अनुसार, अहिलेको अवस्थामा सडक जस्तो पूर्वाधार बनाउन नसकेको जनप्रतिनिधीहरुलाई राजीनामाको माग गरे ।
५ वर्ष अगाडि · पालिका खबर
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । विश्वभर महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड १९) को जोखिम नेपालमा पनि बढेपछि आजदेखि देश पूर्ण रुपमा लकडाउन भएको छ । कोरोनाको उच्च जोखिम रहेको भन्दै सरकारले आजदेखि एक सातासम्मका लागि देश लकडाउन गरेको हो । देश पूर्ण लकडाउन भएपछि देश नै यत्तिबेला सुनसान देखिएको छ ।
६ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । परिक्रमाको धार्मिक लस्करलाई स्वागत गर्नको लागि धनुषाधाम नगरपालिका तयार बसेको छ । १५ दिने परिक्रममो ९ औं पडावस्थल अर्थात विश्रामस्थल धनुषाको पर्वतामा परिक्रमावासीलाई भव्य स्वागतको लागि तयार रहेको बताईएको छ । सोही क्रममा आईतबार बृहत सरसफाई गरिएको छ । परिक्रमवासीको स्वागतको ला
६ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो || जनकपुरधाम, २ चैत्त । एमाले र माओवादी केन्द्रले आज विस्तार गर्न लागेको मन्त्री मण्डलमा धनुषाबाट एमालेका रघुविर महासेठ मन्त्रीको सुचीमा परेका छन् । नयाँ मन्त्रीहरुको सपथ साँझ साढे ५ बजेका लागि सारिएको छ । एमाले र माओवादी केन्द्रले तय गरिसकेका मन्त्रीहरुको सपथ साँझ साढे ५ बजेका लागि सरे
८ वर्ष अगाडि · प्रमुख समाचार
यस्तै हवाइ इन्धन अन्तराष्ट्रियतर्फ काठमाडौ्का लागि प्रतिकिलो लिटर अमेरिकी डलर ५१ ले घटाइएको छ । पेट्रोल र ग्याँसको मूल्य भने यथावत रहेको छ ।
१ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारअहिले त्यहाँको अवस्था तनाव रहेको छ । दुई समुदायबीच सहमतिको प्रयास स्वरुप विहिबार राती बैठक बस्ने सहमित भएको थियो । शुक्रबार बस्ने गरी भएको सहमतिले तनाव समाप्त गर्ने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार