
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
ब्यूरो-रिपोर्टरजनकपुरस्थित रेल्वे स्टेशनको प्राङग्रणमा हुने महोत्सवमा सुरुमा वक्ताहरूले लोप हुँदै गइरहेको झिझियाको विगत, वर्तमान र भविष्यबारे चर्चापरिचर्चा गर्ने फाउन्डेसनका अध्यक्ष साहले बताए । उनका अनुसार कार्यक्रममा स्थानीय लोक गायकहरू सहभागी हुनेछन् ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजचेकजाँचको क्रममा चालक जिल्ला धनुषा धनुषाधाम नगरपालिका वडा नं. २ धनुषाधाम बस्ने अन्दाजी बर्ष ५५ को जोगिन्द्र यादवको साथबाट १० लाख र पछाडी सवार बर्ष १९ को कृष्ण साहको साथबाट ४ लाख समेत गरी जम्मा चौधा लाख रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
विचार / ब्लगन्यूज ब्यूरो, जनकपुरधाम | हिन्दू परम्पराका अनुयायी मैथिल (मिथिलाका बासिन्दा) आज गुरु पूर्णिमा मनाउँँदैछन् । हाल मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा गुरुप्रति विशेष श्रद्धाभावले यो पर्व मनाइँदैछ । असार पूर्णिमाका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गर
४ वर्ष अगाडि · विचार / ब्लग
शिक्षा ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । लकडाउनका कारण प्रभावित भएको शिक्षा क्षेत्र र विद्यार्थीहरुलाई पुनः जागृत गर्नको लागि ठुलो अनलाईन शिक्षा प्लेटफर्मको विकास गरिएको छ । विश्व महामारीको बेला होम क्वारेन्टाइन र लकडाउनमा परेर विद्यालयसम्म पहुँच बनाउन नसकेका विद्यार्थी, बालबालिकाहरुको लागि अनलाईन शिक्षा प्लेटफर्म
६ वर्ष अगाडि · शिक्षा ब्यूरो
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, रौतहट । रौतहट, बारा र पर्सा सहितको जिल्लमा पशु अधिकारको पक्षमा आवाज उठन थालेका छन् । पशुलाई एउटा प्राणीको रुपमा सहज व्यवाहार गर्नुपनेर्, पालेको पशुलाई ठिक समयमा खानापानी, हेरचाह, स्याहारसुसार, औषधी उपचार गर्नुपर्ने छाडा पशुलाई निर्दयि तरिकाले हेला टचर र शारिरीक यातना दिन नहुने, शारिरीक
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, चितवन । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको न्यायको लागि चितवनमा प्रदर्शन गरिएको छ । अपराधीलाई सरकारले कारवाही गर्न चुकेको भन्दै नेवि संघ चितवन तथा मैयाँ देवि कन्या कलेजद्धारा प्रदर्शन गरिएको हो । २ महिना हुन लाग्दा पनि निर्मलाको बलात्कार र हत्यामा संल
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारजनकपुरधाममा भार लैजाने तयारी भइरहेको जानकारी पाएपछि उताका मिथिलाबासीसमेत उत्साहित भएर भार लिएर जाने तयारी गरिरहेका छन् उत्तराधिकारी महन्त रामरोशनले भने– ‘रामललाको घर निर्माण भएपछि मिथिलाबासी हर्षसहित भावविभोर भएका छन् ।’ उनले मिथिलाबासीले त्रेतायुगपछि पहिलो पटक माता सीताको ससुराली भार लिएर जान लागेका छन् जो मिथिला र अवधलाई भावनात्मक रुपमा जोडेको बताए ।
२ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजयसको साथै, जिल्ला विपद व्यवस्थापन समितिबाट नियमानुसार पाउनुपर्ने २ लाख रुपैयाँ राहतको लागि वडाध्यक्ष यादवले पहलकदमी गरेका छन् । मेयर यादवले सोको लागि जिल्ला विपद व्यवस्थापन समितिमा प्रक्रिया चाँडै पुरयाई राहत उपलब्ध गराउन माग गरेका हुन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
कृषि/ कृषकन्यूज ब्यूरो, जनकपुरधाम । कृ षि सुपरजोन अन्तर्गत रहेको कृषिकरणहरु अहिले प्रगतिको मार्गमा रहेको वक्ताहरुले एक कार्यक्रममा बताएका छन् । मधेश प्रदेशको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यन्वयन एकाई धनुषाको सहकार्यमा सम्पन्न एक दिने गोष्ठी कार्यक्रमम सहभागी वक्ताहरुले सुपरजोन अन्तर्गतका कृषिकरण का
४ वर्ष अगाडि · कृषि/ कृषक
ब्यूरो-रिपोर्टरवडा नम्बर १७ को कनकपट्टि, वडा नं. २१ को कुर्था, २३ को विन्धी, २४ को बसहिया र २५ को लोहनावासीलाई मात्र मालपोत कार्यालयमा सेवा दिने भएको छ ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजअधिकांश बच्चाहरुलाई न्यानो कपडाको अभावमा विहान र बेलुका ट्यूसन आउन समस्या हुने गरेकोले स्वेयटर वितरण गरिएको हो । स्वेयटर वितरण गर्नाले न्यानो कपडाकै अभाबमा पढाई छोड्नुपर्ने समस्याबाट केही छुटकारा दिलाउने आशा राखेको मण्डलले थपे ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचार“पुजारी श्रीराम साह जिन्दावाद , हत्याराहरु मुर्दावाद , हत्यारा लुकाउने नेता चाहिदैन” जस्ता नाराहरु लगाउँदै मुख्यमन्त्री राउतलाई कालो झण्डा देखाएको थियो ।
६ वर्ष अगाडि · प्रमुख समाचार