
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
ब्यूरो-रिपोर्टरप्रहरी असई झाको गस्ती टोलीले ट्रान्सफर्मर चोरीबाट बचाउनुको साथै पहिलो पटक विद्युतिय ट्राफन्सफर्मर चोरीमा संलग्न आरोपमा पक्राउ समेत गर्न सफल भएका हुन् । सोनारलाई पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला प्रहरी
४ महिना अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरढल्केबरतर्फ आउँदै गरेको ना. म. प. ०२–००७ प ५८८६ मोटरसाइकललाई ढल्केबरबाट लालगढतर्फ जाँदै गरेको ना. म. प. ०४–००१ ज ००३८ माइक्रोबसले जमुनिबासमा ठक्कर दिँदा मिथिला नगरपालिका–२ राघोपुरका बिर्जु नामका युवक गम्भीर घाइते भएको ट्राफिक प्रहरी ढल्केबरका इन्चार्ज श्याम ठाकुरले जानकारी दिए।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचार“अहिले कुन साईजको, कुन डिजाईनको र कुन पदार्थको धनुष बनाउने निर्णय भईनसकेको छ । कुशल आर्टिटेक्टबाट भगवान रामको मन्दिरमा मापदण्ड मिल्ने गरी धनुष बनाउने छौँ, तर अहिले नै कुनै निर्णय भएको छैन् । सुनको दिने की चाँदीको, हिराको दिने की फलामको वा अन्य कुनै पदार्थको दिने भनेर फाईनल भएको छैन् । समितिसँग प्रस्ताव पास भए मात्र प्रक्रिया अगाडी बढाइने छ ।”– नीधिले भने ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको एक सडकको अवस्था दयनीय भएपछि स्थानीय एक क्लबका अध्यक्षले ठेकेदारलाई नै तह लगाउने चेतावनी दिएका छन् । धनुषाको धनुषाधाम देखि महेन्द्रनगर जाने परीक्रमा सडकखण्ड अन्तर्गत मुर्सनिया स्थित ठेकदारको चरम लापरवाहीले गर्दा स्थानिय लाई सास्ती भएको भन्दै अब ठेकेदारलाई नै तह लगाउन
६ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकन्यूज ब्यूरो, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित तीन राजनीतिक दलले जनता समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई अपहरण गर्नेलाई कारबाही गर्न माग गरेका छन् । सोमबार दिउँसो कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेता
६ वर्ष अगाडि · राजनीतिक
आर्थिक ब्यूरोन्यूज ब्यूरो, धनुषा । धनुषाको ढलकेवरमा विक्रम टेम्पो कम्पनीको डिलर संचालनमा आएको छ । मिथिला नगरपालिका–६ स्थित ढल्केवरमा सोमबारदेखि विक्रम टेम्पोको डिलर प्रीति अटो ट्रेडस संचालनमा आएको हो । प्रीति अटो ट्रेडसका संचालक राजेश कुमार साहको अध्यक्षता एवं ईलाका प्रहरी कार्यलय ढलकेवर इन्चार्ज प्रहरी निरीक्षक
७ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । पीपल बोटको महत्व आफैँमा सराहनीय र अतुल्य छ । मानव जीवनमा पर्यावरणको दृष्टिकोणले पीपल अति उत्तम वृक्ष मानिन्छ । भारतको गायाबाट विहारको राजधानी पटनामा उमारेर जनकपुरधाममा त्यो पीपल लगाउनु आफैँमा आश्चर्यजनक तथ्य हो । भारतका एक अभियानी पटनाबाट पीपलको बोट ल्याएर जनकपुरधाम रोपण गर
७ वर्ष अगाडि · प्रमुख समाचार
खेल / खेलाडीवडास्तरबाट १७ जना खेलाडीहरुलाई क्रिकेट खेलको लागि जर्सीसहित खेल समाग्रीहरु प्रदान गरेका छन् । कमला नगरपालिकाको आयोजनामा जारी रहेको प्रथम मेयर कपमा सहभागी गराउन खेलाडीहरुलाई जर्सी दिएको वडाध्यक्ष गोहिबारले बताए ।
१ वर्ष अगाडि · खेल / खेलाडी
प्रमुख समाचारजिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार, वडाध्यक्ष झासहित अन्य दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा वडाध्यक्षसहित नागरिकता बनाएका उनका भान्जा र अन्य एक जना रहेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
पालिका खबरकरिब ३ सय जति नक्कली मतपत्रमा साइकल छापमा मत संकेत गरेको पाइएको छ । उनीहरु कुन निर्वाचन क्षेत्रको लागि नक्क्कली मतपत्र र रकम लिएर हिंडेका हुन् भन्ने बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
३ वर्ष अगाडि · पालिका खबर
राजनीतिकयसैगरी भृकुटीमण्डपको प्राङ्गणमा प्रदेश नं २ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको छ । भृकुटीमण्डपको हलमा भने प्रदेश नं १, वाग्मती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको उनले बताए ।
४ वर्ष अगाडि · राजनीतिक
न्यूज हाईलाईटकिसानहरुको भुक्तानी यथाशिघ्र दिनुपर्ने, हामी किसानको साथमा छौं भन्दै रिले अनसन जारी राखेका छन् । जनता समाजवादी पार्टी (जसपा) कार्यकर्ता किसन साहका अनुसार जनकपुरधाममा रिले अनशन जारी राख्दै उनीहरुको न्यायको लागि लडिरहने बताएका छन् ।
५ वर्ष अगाडि · न्यूज हाईलाईट