
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारमधेश बिहीबारदेखि नै होलीको रङमा रङ्गिँदो छ । यो क्रम अब शनिबारसम्म रहनेछ । सबैको हातमा अबीरका झोली, सबैको एउटै बोली, जय होली, ‘बुरा नमानो होली है ’ शुक्रबार पनि जताततै होलीको रौनक एकाबिहानैदेखि देखिँदो छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजभारत बिहारको कल्याणेश्वर स्थानबाट संकल्प सहित प्रारम्भ हुने परिक्रमा यात्रा पहिलो दिन फुलहर ,दोस्रो दिन महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कंचनवन तथा धनुषाको पर्वता, धनुषाधाम, सतोषर हुँदै सोमबार औरही पुग्ने भएको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालदुर्घटनापछि बस र ट्रकमा अचानक आगलागी भएको थियो । दुर्घटनापछि भएको आगलागीका कारणले तीन जनाको जलेर मृत्यु भएको छ भने सवारीसाधन पूर्ण रुपले जलेर नष्ट भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र विभिन्न स्थानीय तहबाट गएको बारुणयन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो ।
४ वर्ष अगाडि · देश काल
देश कालकांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गर्ने विधानको व्यवस्था छ ।
४ वर्ष अगाडि · देश काल
देश कालकेन्द्र सरकारअन्तर्गत रहेको शहरी विकास मन्त्रालयको रु १० करोड बजेटबाट उक्त सडकको निर्माण शुरु भएको मलङ्गवा नगरपालिकाले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोनगरपालिकामा कोभिड १९ रोकथाम अगामी त्यारीमा २५ बेडको आईसोलेश्वन वार्ड संचालन हुने नगरप्रमुख साहले बताए । पिसिआर चेकअप गर्न नगरपालिका भरीका नागरिकहरुलाई यथा शिघ्र चेकअप शुरु गरिने छ ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिकामा मोटो लगानीमा सत कविर आश्रम भवन बन्न सुरु भएको छ । एक कार्यक्रमबीच विहिबार नगरपालिकाका मेयर राम ज्ञान मण्डलले सो भवनको शिलान्यास गरेका हुन । २७ लाख ५० हजारको लागतमा हिन्दुहरुको आस्थाको रुपमा सो भवन निर्माण हुन लागेको जनाइएको छ । हँसपुर नगरपालिका वड
६ वर्ष अगाडि · गाउँ / समाज
विचार / ब्लगकोभिड-१९को कारण लकडाउन भएका छन्। लकडाउनको कारण स्कूल,कलेज र विश्वविद्यालयका पठनपाठनमा समेत अबरोध सिर्जना भएका छन्। संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ) ले संसारका ९९प्रतिशत बालबालिका कोभिड–१९महामारीका कारण आवातजावतमा कडाई गरिएको अवस्थामा बाचिरहेको र ६०प्रतिशत बालबालिका पूर्ण वा आंशिक बन्दाबन्दी (ल
६ वर्ष अगाडि · विचार / ब्लग
क्राईम ब्यूरोन्यूज ब्यूरो, धनुषा । धनुषामा भरुवा बन्दुकसहित दुई युवक पक्राउ परेका छन् । धनुषाको मिथिला नगरपालिकाबाट भरुवा बन्दुक सहित दुईजना पक्राउ परेको धनुषा प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मिथिला नगरपालिका ४ पुष्पलपुरका २६ वर्षीय सरोजकुमार महतो र वर्ष ४४ का राजकुमार लामा रहेका छन् । आज (आइतबार) दिउँसो अढाई
६ वर्ष अगाडि · क्राईम ब्यूरो
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, जनकपुरधाम । सम्पूर्ण मधेश र मिथिला क्षेत्रकै पवित्र एवम् निराहार व्रत मानिएको ‘जितिया पर्व’ जनकपुर लगायत तराई मधेशको विभिन्न जिल्लाहरुमा आजदेखि प्रारम्भ भएको छ । त्रिदिवसीय जितिया पर्व अन्तर्गत आज शुक्रबार पहिलो दिन नहा खा (नुहाएर खानु) धार्मिक विधिअनुसार शुरु भएको छ । व्रत बस्नुअघि आज
७ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टी नेपालको निर्वाचन आयोगमा दर्ता प्रक्रिया पुरा गरेको छ । आइतबार डा. राउतसहित केन्द्रीय सदस्यहरु दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि दर्ताको लागि प्रक्रिया पूरा गरेको जनाइएको छ । आइतबार नै केन्द्रीय सदस्यहरुको सनाखतसमेत भएको छ। पार
७ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकन्यूज ब्यूरो, सिरहा । संघीय समाजवादी फोरम नेपालको कर्जन्हा नगर अध्यक्षमा केशव साह निर्विरोध निर्वाचित भएका छन् । शनिवार सम्पन्न अधिवेशनबाट निर्वाचन टोलीले उनलाई नगर अध्यक्षमा निर्विरोध घोषणा गरेका हुन् । हालाकी, गत चैत्त २९ गते भएको नगर स्तरीय प्रथम अधिवेशनबाट समेत नगर अध्यक्षमा साह नै चुनिएका थिए ।
७ वर्ष अगाडि · राजनीतिक