
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
ब्यूरो-रिपोर्टरगरिव विपन्न नागरिकले राज्यबाट पाउने सहयोग अन्र्तगत केही आर्थिक सहयोग स्थानीय सरकारले गर्नु पर्ने संजालका सल्लाहकार तथा अनुशासन समितिका संयोजक रामप्रमेश मण्डलले बताए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारमँचमा अहिले प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउत गद्दी विशिष्ट आतिथ्य ग्रहण गरेका छन् भने सो कार्यक्रममा नेता अनिल झा, प्रदेश नं. २ का भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनल, समाजिक बिकास मन्त्री नवल किशोर साह, उधोग तथा वन मन्त्री रामनरेश राय यादव, पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरिया, प्रदेश साँसद एवम् महामन्त्री मनिस सुमन, साँसद राम आशिष यादव, प्रमेश्वसर साह लगायतका नेताहरु रहेका छन् ।
६ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, धनुषा । धनुषाको सबैला नगरपालिकामा भारतबाट आएका एक व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ । सबैला नगरपालिका १३ ढोलबजा मुसहरी टोलका सदा थर भएका एक व्यक्तिलाई सोमबार क्वारेन्टाइनमा भर्ना गरिएको हो । भारतबाट फर्केपछि उनी क्वारेन्टाइन नबसी छलेर बस्दै आएका थिए । भारतबाट हालसालै फर्केको जानकारी
६ वर्ष अगाडि · गाउँ / समाज
कृषि/ कृषकन्यूज ब्यूरो, नेपाल । मधेसका केही जिल्लाहरुमा रासायनिक मलको अभाव सृजना गरिएको छ । धानको बाली लाग्ने बेलामा रासायनिक मलको चर्को अभाव भएपछि अहिले मधेसका केही जिल्लाका कृषकहरु थप समस्यामा परेका छन् । मधेसका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही लगायतका जिल्लाहरुमा रासायनिक मलको चर्को अभाव हुँदा किसान
८ वर्ष अगाडि · कृषि/ कृषक
देश कालधनुषा प्रहरीको गतिविधि, कार्यशैलीप्रति समाचार लेख्दा धनुषाकै केही भनाउँदा पत्रकारहरुले दलाली गर्न थालेका छन् । यद्यपी, उनीहरु समय मिलाएर मात्र पत्रकारिता गर्दै आएका छन् । धनुषा प्रहरीको सन्दर्भमा आउने समाचार हटाउन दबाब दिने धनुषाकै दुई तीन जना पत्रकार सक्रिय छन् ।
२ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोचेकोपोईन्ट टोलीले थप सोधपुछ गर्न खोज्दा चालक गाडी तथा सामान छोडी भागेका छन् । भन्सार छलीको प्याज र गाडीको एघार लाख मूल्य कायम गरी जलेश्वर भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको जलसागरस्थित सशस्त्र प्रहरी बल नेपाल नं ९ गण हेडक्वार्टर महोत्तरीले जनाएको छ ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो
स्वास्थ्य ब्यूरोसूर्य तारा डायबिटिज थाइराइड एण्ड इण्डोक्राइन सेन्टर प्रा.लि. नामक स्वास्थ्य क्लिनिकमा हार्मोन रोग, स्त्री तथा प्रसुति रोग, जेनरल सर्जरी लगायतका उपचारहरु एकै ठाउँमा दक्ष चिकित्कहरुलाई गरिने भएको छ ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारनेकपा ओली समूहका नेता कार्यकर्ता र प्रचण्ड–माधव समूहबीच झडप हुनसक्ने विश्लेषणका आधारमा सुरक्षा तैनाथी बढाइएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज हाईलाईटन्यूज ब्यूरो, धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ स्थित कमला किनारमा फाटक नजिकै सहिद स्मृति पार्क निर्माण कार्य सुरु भएको छ । धनुषा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद एवं पूर्वमन्त्री समेत रहेका मात्रिका प्रसाद यादवको संसदीय विकास कोषबाट निर्माण हुन लागेको सो पार्कको शिलान्यास गरि
६ वर्ष अगाडि · न्यूज हाईलाईट
न्यूज हाईलाईटन्यूज ब्यूरो, सिरहा । लकडाउनका कारण दैनिकी चलाउन मुस्किल परेपछि मिर्चैया नगरपालिका ७ का स्थानीयवासीले राहत उपलब्ध गराउन माग गर्दै वडा कार्यालयमा धर्ना दिएका छन् । दैनिक ज्यालादारी गरेर गुजारा गर्दै आएका उनीहरुले हालसम्म पनि राहत नपाएपछि वडा कार्यालयमै पुगेर धर्ना दिएका हुन् । करिब सयौंको संख्यामा गए
६ वर्ष अगाडि · न्यूज हाईलाईट
प्रमुख समाचारन्यूज ब्यूरो | जनकपुरधाम, १७ जेठ । विगतदेखि नै नेपालको मधेस मूल सरकारको उपेक्षित सूचिमा रहेको मधेसलाई पुनः उपेक्षा गरिएको छ । आर्थिक वर्ष २०७५/०७६ को बजेटमा प्रदेश २ उपेक्षित भएको अर्थविद्हरुले बताएका छन् । आर्थिक वर्ष २०७५/०७६ को बजेटमा प्रदेश २ को लागि १६ अर्ब १९ करोड छुट्टयाइएको भनेर आजको जनकपृुर
८ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरसीमा क्षेत्रमा डिएसपी रिजालको कडाईपछि तस्करहरुलाई समस्या भएको बताइएपनि रातीको समयमा सीमा क्षेत्रमै बस्ने यहाँका बिचौलियाहरुले लाखौँको समान सप्लाई गर्ने गरेका छन् । सीमा क्षेत्रमा रहेका गोदामहरु भन्सार छलीका समानहरुले भरिभराउ देखिएको छ । यसले डिएसपी रिजालले ठुला तस्करलाई लाईन दिएर सर्वसाधारणमाथि कडाई गरी कडाईको नाटक मात्र देखाएको आरोप लगाएका छन् । यसले नैतिकतामाथि प्रश्न समेत तेर्सिएको छ ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर