गाउँ / समाजबिहे भएको एक महिना नबित्दै अर्कै केटासँग श्रीमति फरार, एक महिनादेखि भटकदै यादव
घरमै काम गर्दै आएका श्याम नारायण घर बाहिर हुँदा उनी घरबाट विशालसँग भागेकी बताइएको छ । श्रीमति खोजिदिनको लागि स्थानीय प्रहरीमा समेत उजुरी गरेका छन्, यद्यपी अहिलेसम्म उनको अत्तोपत्तो भने देखिएको छैनन् ।
४ वर्ष अगाडि · गाउँ / समाज










