
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । समाजवादी पार्टीकी उपाध्यक्ष एवम् सांसद रेणु यादवको नेतृत्व सो पार्टी फुटाएर नयाँ पार्टी बनाउन सात सांसदले निर्णय गरेका छन् । यादवसहित सांसद महम्मद इस्तियाक राई, प्रदिप यादव, उमाशंकर अरगरीया, कलुदेवी विश्वकर्मा, सुरेन्द्र यादव र रेणुका गुरुङले सो निर्णय गरेका हुन् । सो समूहका
६ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोठाढी प्रहरीका प्रहरी सहायक नीरिक्षक सुरेश कुमार सिँहको कमाण्डमा खटि गएको टोलीले प्रहरी हबल्दार प्रदीप कुमार यादवको विशेष सहयोगमा उनलाई खैरो हिराइनसहित पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका महरालाई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय खजुरी पठाइएको हो ।
११ महिना अगाडि · क्राईम ब्यूरो
देश कालयस्तै युवाहरुलाई सीप तथा उद्यमशीलता तालीममा प्राथमिकता दिई वाणिज्य बैंकका शाखाहरूमार्फत प्रत्येक पालिकामा कम्तीमा ५०० बेरोजगार युवालाई ऋण प्रवाह गरी स्वरोजगार बनाउने व्यवस्था मिलाएको अर्थमन्त्रीले बताए ।
५ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियहजारौ मधेशीहरुले मधेशको सँस्कृति बचाउनको लागि विदेशमा पनि छठ पर्व मनाएको गैर आवासीय मधेशी सँघले जनाएको छ । उनीहरुले आफ्नो धर्म सँस्कृतिलाई बरकरार राख्नको लागि विदेशमा पनि छठ पर्वलाई निरन्तरता दिएको बताएको हो ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । समाजवादी ट्रेड युनियन प्रदेश २ ले प्रथम स्थापना दिवस मनाएको छ । तत्कालीन समाजवादी पार्टी निकट मजदुर संगठन समाजवादी ट्रेड युनियन प्रदेश २ ले आइतबार बर्दीबासमा एक कार्यक्रम गरी स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा युनियनले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले वर्तमान
६ वर्ष अगाडि · न्यूज हाईलाईट
न्यूज ब्यूरो, जनकपुरधाम । गत बुधबार विहान भारतबाट आउँदै गर्दा जटही नाकामा मृत्यू भएका वीरेन्द्र गुरमैता परिवारलाई नगरपालिकाले १ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ । धनुषाको शहिदनगर नगरपालिका वडा नं. ९ बस्ने गुरमैताको भारतबाट आउँदै गर्दा उनको मृत्यू भएपछि नगरपालिकाले किरिया खर्च वापत १ लाख रुपैयाँ दिन
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
पालिका खबरयता, ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक (ईन्सपेक्टर) निरञ्जन घिमिरेले अरुलाई दिक्कत हुने गरी चर्को साउण्डमा डिजे बजाएर प्रचार प्रसार गरे डिजेको मेसिन खोसिनुको साथै निर्वाचन कार्यालयमा उजुरी समेत गरिने चेतावनी दिए ।
४ वर्ष अगाडि · पालिका खबर
ब्यूरो अपरेशनसिन्हाले भारतका संग्रहालयमा बिक्रीका लागि मानब अंग लैजान खोजेको आशंका प्रहरीको छ । पक्राउ परेका सिन्हाले भने आफूलाई मानव अंग ओसारपसार अवैध हो भन्ने जानकारी नभएकोले भारत लैजान लागेको बताएका छन् । उनले मेडिकल पढ्दा आवश्यक पर्ने भएकोले साथीसँग मागेर लैजान लागेको बताए ।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन
राजनीतिक‘पार्टीमा कुनै विवाद छैन, बाबुरामहरुले जानी जानी विवाद सिर्जना गर्न खोजेको देखिन्छ,’ उनले भने, पार्टीका अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक बोलाइसकेको अवस्थामा त्यो बैठकबाट अन्य बैठकहरू पनि तय हुनेछ, तैपनि उनीहरुले हस्ताक्षर संकलन गरिरहेका छन्, यसमा हाम्रो आपत्ति छ ।’
४ वर्ष अगाडि · राजनीतिक
प्रदेशसभा संसद् सचिवालयका निमित्त सचिव रञ्जीत यादवका अनुसार चौथो अधिवेशन कात्तिक ४ गते सकिएको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, धनुषा । धनुषाको धनुषाधाम नगरपालिका–९ मा अवस्थित मावि धारापानी भिमान मुलाबारीका पूर्व विद्यार्थीहरुले देउँसे भैलोबाट संकलन भएको रकमबाट विद्यालयमा साईकल पार्क निर्माण गरेका छन् । हिन्दुहरुको महान पर्व शुभ दिपावलीको चौथोदिन खेलिने देउँसी भैलोलाई जीवित राख्न उनीहरु नगरका विशिष्ट व्यक्तित्व
७ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरघनश्याम मिश्र || जनकपुरधाम, १८ चैत्त । बढ्दो ध्वनिप्रदूषण वाट बच्न र स्थानिय सरकारलाई दबाब दिन स्थानिय मॉडल मल्टीपल कॉलेज ले बिद्यार्थी सहित आज जनकपुरमा रैली निकालेको हो । कॉलेज एक विज्ञप्ति जारी गर्दै भेनेको छ । ध्वनिप्रदुषणबाट जनकपुरधाम आक्रान्त रहेको तथ्य सर्वविदितै छ । प्रत्येक घर र प्रतिव्यक्ति
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर