
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
गाउँ / समाजगत पुस १ गते यादवमाथि ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीका प्रहरी ईन्सपेक्टर केशव कटुवालले मुद्दा दर्ता गरे । उनले मुद्दा दर्ता गरे लगत्तै यादव फरार भएका छन् । उनलाई पक्राउ गर्न विभिन्न टोली समेत परिचालन गरिएको ईन्सपेक्टर कुटवालले बताए ।
३ वर्ष अगाडि · गाउँ / समाज
पत्रपत्रिकाहालै रेल्वे सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी भइसकेको छ । रेल्वे सञ्चालन गर्न नेपाली कर्मचारीलाई भारतीयले दश दिनसम्म प्रशिक्षण दिएका थिए ।
५ वर्ष अगाडि · पत्रपत्रिका
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । क्यान्सर रोगबाट पीडित मिर्चैया नगरपालिका–१० का एक व्यक्तिलाई आर्थिक सहयोग गरिएको छ । मिर्चैया–१० पिपरा निवासी ३८ वर्षीय शिवनन्दन कापरलाई मिर्चैयाको शान्ति युवा क्लवले आर्थिक सहयोग गरेको हो । शिवनन्दन विगत २ महिनादेखि ब्लड क्यान्सरबाट पीडित छन् । आर्थिक समस्याका कारण उनी उपचार ग
६ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकन्यूज ब्यूरो, काठमाडौं । जनता समाजवादी पार्टीका नेताहरूले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । नक्सा अद्यावधिकसँगै संविधानको अनुसूची संशोधन प्रस्ताव सरकारले संसदमा दर्ता गरेको अवस्थामा मधेशका जनताका मागहरू पनि समेट्नुपर्ने प्रस्तावसहित पार्टीका शीर्ष नेताहरूले श
६ वर्ष अगाडि · राजनीतिक
देश कालन्यूज ब्युरो, महोत्तरी । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा भाडा नतिरेपछि घर धनिले नै ताला लगाएका छन् । विगत ६ महिनाको घरभाडा बाकी रहेको भन्दै घर धनी राम भरत रायले सम्सी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ। गाउँपालिका कार्यालयले गर्नु पर्ने घरभाडाको सम्झौता र बाँकी रहेको घरभाडा नदिए सम्म ताल
६ वर्ष अगाडि · देश काल
न्यूज ब्यूरो, जनकपुरधाम । उपभोक्ता समितिहरुले प्रदेश नं २ का मुख्यमन्त्री तथा मन्त्रीहरुको विरुद्धमा चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । असार मसान्तमै प्रदेश सांसदहरुले उपभोक्ता समिति मार्फत संचालन गरेको योजना सम्पन्न गरेपनि हालसम्म भुक्तानी नपाएका उपभोक्ता समितिहरु प्रदेश सरकार माथि आक्रोशित
६ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनन्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको सोनामा गाँउपालिका–८ सिंग्हासिनीकी १४ वर्षीया किशोरीको बलात्कार र त्यसपछि भएको हत्याका आरोपीलाई अदालतले सफाई दिएको छ । जिल्ला अदालत महोत्तरीले साविकको सुन्दरपुर–७ का ४० वर्षीय रामजीवन राउत कुर्मी, ४५ वर्षीय गौरीशंकर राउत कुर्मी, ४८ वर्षीय दशरथ राउत कुर्मी, वडा नम्ब
८ वर्ष अगाडि · ब्यूरो अपरेशन
अन्तराष्ट्रियउनी चाँडै नेपाल आउने भनिए पनि त्यसको मिति भने अझैं निश्चित भैनसकेको परराष्ट्र मन्त्रालयको भनाइ छ। मिश्री गत असार १४ गते भारतीय विदेश सचिव नियुक्त भएका थिए।
२ वर्ष अगाडि · अन्तराष्ट्रिय
राजनीतिकताल बनाइयो भने वाटर लेभल पनि बढ्ने भएकाले बगर खेती योग्य जमिनको सदुपयोग गर्न अपरिहार्य भएको उनको भनाइ छ । यसका लागि स्थानीय पालिकादेखि सबै सम्बन्धित संस्थाहरूले सहयोग गर्न आवश्यक रहेको उनको बुझाइ रहेको छ ।
२ वर्ष अगाडि · राजनीतिक
स्वास्थ्य ब्यूरोआक्रोशित भीडले डाक्टर शाहमाथि हातपात गरेका थिए भने अस्पतालका सिसा समेत फुटाइएको छ । ड्युटीमा रहेको डाक्टरमाथि हातपात भएपछि चिकित्सक पनि आक्रोशित बनेका छन् भने आफन्तले लापरबाही गरिएको र यथार्थ घटनाको जानकारी दिन माग गरिरहेका छन् ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । धनुषा शहिदनगर नगरपालिका वडा नं. ८ मा कार्यकारी वडाध्यक्षको जिम्मेवारी सम्हालेकी कायममुकाम वडाध्यको छोराले वडा कार्यालय चलाउँदै आएको छ । शहिदनगर नगरपालिका वडा नं. ८ का तत्कालिन वडाध्यक्ष तनुकलाल कुसियैत भ्रष्टाचार मुद्धामा पदमुक्त भएपछि कार्यकारी वडाध्यक्षको जिम्मेवारी वडा स
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालसामाजिक सुरक्षाअन्तर्गत वृद्धवृद्धाहरूले मासिक रु चार हजार पाउँदै आएका छन् । अर्थमन्त्री शर्माले सामाजिक सुरक्षा भत्ता नलिने स्वघोषणा गर्ने व्यक्तिलाई सरकारले सम्मान गर्ने बताउनुभयो । बैठकमा अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गरिरहनुभएको छ ।
४ वर्ष अगाडि · देश काल