
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
राजनीतिकआफूलाई विजयी घोणणा भएको प्रमाणपत्र नदिए निर्वाचन समितिले लोकतान्त्रिक मुल्य मान्यतामै उभिएको नेपाली कांग्रेसको साखमाथि नै दाग लाग्ने भन्दै यसमा तत्काल सुधार गर्नु पर्ने आवश्यकता रहेको उनले बताए ।
४ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारजनमत कार्यकर्ताहरुले उपमहानगरपालिकाका मेयर लालकिशोर साह र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका छन् । यस्तै, जथाावी रोड खनेर त्यसै राखिदिएको भन्दै रामानन्द चोकस्थित नेपाल खानेपानी संस्थानको कार्यालयमा पनि उनीहरुले ताला लगाएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
मनोरञ्जनपवनदीप राजनबाहेक अन्य सहभागीहरुले जित्न नसकेपनि उनीहरुलाई सुनौलो अवसर प्राप्त भएको छ । रियलिटिज शो मा कैयौँ सहभागीहरु सहभागीता जनाउँछन् । तर जित्ने मौका मात्र एक जनालाई प्राप्त हुन्छ । तर, कैयौँ सहभागीले प्रतियोगिता नजितेपनि दर्शकको मन जित्न भने सफल हुन्छ र यही उनको लागी सुनौलो अवसर पनि हुन्छ ।
५ वर्ष अगाडि · मनोरञ्जन
कर्मचारीहरुले तराई मधेशमा दिपावली र छठ मनाउन समेत धौधौ पर्ने गुनासो पोखेका छन् । उनीहरुले आफूहरु काम गरी तबलको भरमा परिवार पाल्ने गरेको बताउँदै चाडपर्वमा समेत तलब भत्ता नदिँदा ऋण लिएर घर चलाउन बाध्य भएको बताएका छन् । यसबारे गाउँपालिका प्रमुख बद्री सिँहसँग प्रतिक्रिया लिन खोज्दा उपलब्ध भएनन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज हाईलाईटजनकपुरधाम, १२ माघ । मधेशका मुख्यमन्त्री मो. लालबाबू राउतले संविधानमा दिएको प्रदेश सरकारको क्षेत्राधिकार तोडेर प्रवेश गर्न केन्द्र सरकारलाई चुनौति दिएका छन् । मधेश सरकारले संघीय सरकारले ल्याएको प्रहरी र आन्तरिक सूरक्षासम्बन्धी विधेयक फिर्ता लिन माग गर्दै संघीय संसदमा दर्ता भएको दुबै विधेयक संविधान वि
७ वर्ष अगाडि · न्यूज हाईलाईट
आर्थिक ब्यूरो१० दिने व्यापार मेलामा महिला नर्तकी ज्योति मगर, प्रिति पासवानप्रति केही स्थानीयहरुले आपत्ति जनाएका छन् । केही दिन अगाडी सिरहाको लहानमा भएको लहान एक्सपोमा अश्लिल नृत्य प्रदर्शन गर्ने त्यस्ता महिला नर्तकी ल्याएपछि चौतर्फी विरोध भएको थियो ।
१ वर्ष अगाडि · आर्थिक ब्यूरो
स्वास्थ्य ब्यूरोकार्यक्रममा जनमत पार्टी केन्द्रिय कार्यकारिणी सदस्य रेखा मण्डल, ,जिल्ला इन्चार्ज सुरेन्द्र मण्डल, केन्द्रिय सदस्य अशोक साविर, प्रदेश सदस्य रामपुकार यादवलगायत पार्टीका नेताकार्यकर्ताहरुले नाराबाजी गरेका थिए ।
१ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालभारतका प्रधानमन्त्रीले प्रधानमन्त्री देउवा र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवा भोजको आयोजना गर्नेछ । त्यसैगरी, प्रधानमन्त्री देउवासँग विदेशमन्त्री एस। जयशङ्कर तथा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार शिष्टाचार भेट गर्नेछ ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाज५ लाख रुपैयाँको चेक राहत पाउँदा परिवारजनले भने ,–“हामी यो रकम बिधुत प्राधिकरण बाट पाउने भनेर आशा मारिसकेका थिए तर आज यो रकम पाउँदा प्राधिकरण परिवार प्रती धन्यवाद दिन चाहन्छु । मेरो बच्चाको क्षतिपूर्ति त कसैले दिन सक्दैन, तर सहयोगको लागि आभार प्रकट गर्न चाहन्छु । हामीलाई घरपरिवारमा सानै भएपनि राहत पाएको महसुस भएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
मनोरञ्जनफागुन १७ गते सोही मधानी महायज्ञको उदघाटनको लागि पूर्व प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथिको रुपमा सहभागी हुने बताइएको छ । सोही कार्यक्रममा नेपाली सिने जगतका मेगास्टार राजेश हमाल पनि सहभागी हुने आयोजक एसराज प्रोडक्सनका निर्देशक सँतोषराज सहनीले जानकारी दिए ।
४ वर्ष अगाडि · मनोरञ्जन
देश कालमन्त्री खाँणले भने, “एमसीसीबारे केही भ्रम पनि होलान् । यो अमेरिकन सरकारले गरिबी निवारण, रोजगारीसँग सम्बन्धित परियोजना सञ्चालन गरिरहेको छ । यसैअन्तर्गत नेपाल सरकारले विद्युतीकरण, ट्रान्समिशन स्थापना र सडक निर्माणका लागि प्रस्ताव गरेको हो । त्यसलाई अमेरिकाले स्वीकार गरेको छ । यो निःशर्त अनुदान हो ।”
४ वर्ष अगाडि · देश काल
देश काल“भ्रष्टाचारी मुर्दावाद, हेडमास्टर राजिनामा दे, विद्यार्थीलाई किताब दे, पैसाको बिल दे, विद्यार्थीको माग पुरा गर, पक्राउ परेका विद्यार्थीलाई रिहा गर” जस्ता नारा लगाएर धनुषाको रघुनाथपुर बजारमा प्रदर्शन, नगर परिक्रमा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्षको घरको अगाडि प्रदर्शन गरेका छन्।
५ वर्ष अगाडि · देश काल