
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारसूर्यदेवले पारिवारिक रिसईबी र सम्पत्तिको कारण आपराधिक समूहलाई पैसा दिई आफ्नै भाइमाथि गोली प्रहार गराएको प्रहरीको भनाइ छ । तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, वीरगँज । एसिड प्रहारबाट घाईते भएकी मुस्कान खातुनलाई सांगीतिक कार्यक्रम सप्तरङ्गले स्कुटी प्रदान गरेको छ। वीरगन्जको घण्टाघरस्थित गृष्मा ब्रोडकाष्टिङको आयोजनामा भएको सांगीतिक कार्यक्रममार्फत एसिड पीडित मुस्कानलाई टिभिएस कम्पनीको स्कुटी उपहार दिइएको हो। स्कुटीको साँचो नायक राजेश हमालले शु
७ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
राजनीतिकन्यूज ब्यूरो, काठमाडौं । सत्तारुढ दल समाजवादी पार्टीले सरकार छोड्ने ‘घुर्की’ देखाइरहेको छ । ओली नेतृत्वको नेकपा सरकारमा सहभागी समाजवादीले ‘विगतको सहमति कार्यान्वयन नभएको’ भन्दै सरकार छाड्ने घुर्कीलाई निरन्तरता दिएको हो । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीसमेत रहेका समाजवादी पार्टी अध्यक्ष उप
७ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारन्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको औरही नगरपालिकाको कार्यालयमा उपमेयरकै नेतृत्वमा तोडफोड गरिएको छ । नगरपालिकाकी उपप्रमुख रेणु झाको नेतृत्वमा आएको एक समूहले शनिबार राति कार्यालयको योजना शाखा तथा प्रशासन शाखामा तोडफोड गरेको हो । कार्यालयमा आएको समूहले २ थान कम्प्युटर, २ थान प्रिन्टर, २ थान स्क्यान मे
७ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, महोत्तरी । महोतरीको औरही नगरपालिका वडा नं. २ फूलवरीयाका ४५वर्षिय दिनेश राम आफनो पेशादेखि सन्तुस्ट छन । दिनेश रामले १० वर्षकै कलिलो उमेरदेखि आफ्नै बुवा सङ बसेर घरमा मूर्ति बनाउने कला सिकेको दिनेश रामले माटोको मूर्ति बिक्रिगरेर वार्षिक रुपमा लाखौको आम्दानी गरेर आफनो परिवार चलाउन सफल भएको
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालदलगत विरोध र प्रतिक्षकको भूमिका रहने अन्य राजनीतिक दलबाट सिख लिने बताउँदै उनले विकासको मामिलामा कुनै पनि बाधा अवरोध नगरिदिन आग्रह समेत गरे । उनले चुनावमा जीत हार आफ्नो ठाउँमा रहेपनि जनताले चुनेको जनप्रतिनीधिले जनभावना अनुसार नै काम गर्नुपर्ने बाध्यता रहेकोले जनभावना ठेस नपुरयाउन आग्रह गरे ।
४ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोन्यूज ब्यूरो, बारा । बारामा बीस लाख रकमसहित हुण्डी कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेकोे छ । पक्राउ पर्नेमा बारा बिश्रामपुर गाउँपालिका–५ बकटुवाका ३१ वर्षिय चन्दन कुमार साह रहेका छन् । उनलाई वीरगञ्जको घण्टाघरस्थित सडकबाट प्रहरिले पक्राउ गरेको हो । घण्टाघरबाट आदर्शनगर जादै गरेको ना।४८ प। ७६९१
४ वर्ष अगाडि · क्राईम ब्यूरो
ब्यूरो-रिपोर्टर“ठेकेदारको दादागीरी कारण औरही नगरपालिकाको हाटबजार बन्द हुने अवस्थामा” शिर्षकमा समाचार बनाएर लेखिएको भन्दै ठेकेदार ठाकुरले समातेर धुलाई गर्ने धम्की फोनमै दिएका छन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
कृषि/ कृषकन्यूज ब्यूरो, सर्लाही । किसानले उखु बिक्री गरेबापत करिब रु २४ करोड अझै भुक्तानी नगरेको पाइएको छ । जिल्लाको धनकौलस्थित अन्नपूर्ण चिनी मिलले उक्त रकम भुक्तानी दिन बाँकी रहेको उखु उत्पादक किसानले जनाएको छ । उखुको बक्यौता रकम नपाएको भन्दै गत पुसमा काठमाडौंमा आन्दोलन गरेका उखु किसान र सरकारबीच दुई महिनाभ
६ वर्ष अगाडि · कृषि/ कृषक
मनोरञ्जनएजेन्सी, भारत । भारतको प्रसिद्ध गायकहरुमध्ये एक रहेका मो. अजिजको मँगलबार निधन भएको छ । १९ हजार भन्दा बढी गीतमा आफ्नो सुमधुर स्वर दिएका गायक अजिजले ६४ वर्षको उमेरमा आफ्नो अन्तिम साँस लिएका हुन् । ९० दशकको सबभन्दा लोकप्रिय गायक अजिजलाई मानिन्छ । ऐ मेरे दोस्त लौटके आजा, विन तेरे जीन्दगी अधुरी है , आजकल
७ वर्ष अगाडि · मनोरञ्जन
देश कालमधेश प्रदेशबाट राष्ट्रियसभाको लागि निर्वाचित भएका आनन्द ढुँगानासहित रुकमिणी कोइराला, कृष्णप्रसाद सिटौला, पूजा चौधरी, विष्णुदेवी पुडासैनी, जितजङ्ग बस्नेत, मनरुपा शर्मा, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा, झक्कुप्रसाद सुवेदी, सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर रोकाय, रेनु चन्द, नारायणदत्ता भट्ट र बलदेव बोहराले सपथ लिएका हुन् ।
२ वर्ष अगाडि · देश काल
मनोरञ्जनकार्यक्रममा आयोजक वी वील राइज फाउन्डेसनका संस्थापक तथा अध्यक्ष तुलसीकुमार गुरुङले प्रतियोगिताको पहिलो संस्करणले ओझेलमा रहेका थलोहरू उजागर गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै आफ्नो गाउँठाउँ चिनाउने यस अभियानलाई निरन्तरता दिइरहने बताए ।
३ वर्ष अगाडि · मनोरञ्जन