पत्रपत्रिकालकडाउनमा आफ्नै बहिनीलाई बलात्कार !
न्यूज ब्यूरो, भक्तपुर । लकडाउनको बेला एक युवकले आफ्नै १४ वर्षीया बहिनीलाई करणी (बलात्कार) गरेको अभियोगमा पक्राउ परेका छन् । भक्तपुरको मध्यपुर ठिमीस्थित बोँडेबाट २३ वर्षीय युवक पक्राउ परेका छन् । सिन्धुपाल्चोक घर भई हाल बोँडेस्थित जस्ताको टहरामा बस्दैआएका ती युवकले राति बहिनी सुतेको मौका छोपी करणी गर
६ वर्ष अगाडि · पत्रपत्रिका











