किन हुन्छ यस्तो ?जनकपुरः होमवर्क नबनाएको भन्दै प्रिन्सीपलकी श्रीमतिले बालकको हात भाँचिदिइन
सोही क्रममा जनकपुरका युवा सरोज मिश्रले बालकप्रति यस्तो अमानवीय व्यवहार गर्ने विद्यालयको रजिष्ट्रेशन खारेजीको माग गरेका छन् । उनले प्याबसन, एनप्याबसनका पदाधिकारीले तुरुन्त एक्सन लिएर दर्ता खारेजीको माग गरेका छन् ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











