
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
देश कालकोभिड केही महिना कम भएपनि रेल्वे भने सँचालन गर्न सकेनन् । अहिले पुनः कोभिडको लहर चलेको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालयस अवधिमा जिल्लामा विभिन्न अपराधका ४३७ मुद्दा दर्ता भएका छन् । यो आँकडा गत आवको तुलनामा कम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । हिन्दू परिषद नेपालका केन्द्रीय अध्यक्ष सँतोष पटेलले नेपाललाई हिन्दु राष्ट्र भएको बताउनुभएको छ । हिन्दु परिषद्को धनुषा जिल्लाको कमिटिद्वारा मँगलबार जानकी मन्दिर प्रांगणमा आयोजना गरिएको जनजागरण कार्यक्रममा अध्यक्ष पटेलले सो कुरा बताउनुभएको छ । सभालाई सम्बोधन गर्दै उहाँले “नेप
६ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । जनकपृुर–ढल्केबर सडक खण्डमा गरिएको चक्कजाम खुलाइएको छ । धुलो उडेको भन्दै स्थानीयहरुले अवरुद्ध पारेको सडक सहमति पछि खुलाइएको हो । धनुषाको लक्ष्मीनिया गाउँपालिकास्थित सपहीमा स्थानीयबासिन्दाले मंगलबार विहान ८ बजेदेखि जनकपुर ढल्केबर सडक खण्डमा १ घण्टा चक्काजाम गरेका हुन् । ६ लेन
७ वर्ष अगाडि · न्यूज हाईलाईट
क्राईम ब्यूरोन्यूज ब्यूरो || जनकपुरधाम, १९ चैत्त । धनुषामा मोटरसाईकल दुर्घटनामा परी एक महिला गम्भिर घाईते भएकी छन् । धनुषाको शहिदनगर नगरपालिका वडा नं. ९ केउटानी बस्ने बर्ष ६५ की रेशमा देवी मण्डललाई आईतबार साँझ मोटरसाईलले ठक्कर दिएपछि गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय यदुकूहाका ईन्चार्ज पवन झाले न्यूज ब्यूर
८ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो || जनकपुरधाम, १९ फागुन । धनुषामा मोटरसाईकल दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । आज दिउँसो करिब १ः४० बजे जनकपुर ढल्केवर सडकखण्ड अन्तर्गत लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ७ भगवतिपुर स्थित दुर्घटना हुँदा दुई जनाको ज्यान गएको धनुषा प्रहरीले जनाएको छ । उक्त सडकखण्डमा ज ९ प ४४८९ नम्बरको मोट
८ वर्ष अगाडि · प्रमुख समाचार
बैंकिङ्गपूर्वी धनुषामा कमला नगरपालिका, विदेह नगरपालिका, जनकनन्दिनी गाउँपालिकामध्ये कमला नगरपालिकाको साघारा चोकमा एटिएम सँचालन भएको हो । यसले कमला र जनकनन्दिनीका एटिएम प्रयोगकर्ता सेवाग्राहीलाई बैँकमा लाईन लाग्नुपर्ने अवस्था अन्त्य भएको बैँकका कर्मचारी मुकेश साहले बताए ।
३ वर्ष अगाडि · बैंकिङ्ग
प्रमुख समाचारयस पटक गोविन्दराज जोशी समूहबाट कोही पनि उम्मेदवार नभएकाले पनि वाग्लेले बढी मत पाएका हुन् । गत चुनावमा पाएको मत कांग्रेस र एमालेले जोगाउन सकेनन् । त्यस्तै २ हजारभन्दा बढी मत ल्याएको राप्रपाले यसपटक ३ सय मत पनि कटाउन सकेन । वाग्लेले तुलनात्मक रूपमा कांग्रेसको भन्दा बढी एमालेबाट मत प्राप्त गरेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोपसलको सिसिटिभी फुटेजको सहयोगमा चोरीको गहनासहित शनिवार धनुषाको धनुषाधाम नगरपालिका वडा नं ८ मुलाबारीका १९ बर्षिय टक्कर बहादुर मगराती मगरलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक प्रदिप सुवेदीले जानकारी दिए । उनको साथबाट सात तोला चाँदीको गहना बरामद भएको उनले जनाए ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालजेष्ठ १ गते सनिवारसम्म जिल्ला अस्पताल मलंगवाको प्रयोगशालामा ८१९ जनाको पिसिआर विधिबाट जाँच गर्दा ५३४ जना र ३८६ जनाको एन्टीजेन विधिबाट जाँच गर्दा ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनन्यूज ब्यूरो, रौतहट । विभिन्न समयमा अपराध तथा गैरकानूनी कार्य गरी लामो समयदेखी फरार रहँदै आएका अभियुक्तहरुलाई रौतहट प्रहरीले पक्राउ गर्न थालेको छ । अपराध गरेर पनि गाउँघरमा निर्धक्क साथ बसेकाहरु पक्राउ पर्न थालेपछि अपराधिक तथा उच्छृंगल गतिविधि गर्नेहरुहरुमा त्रास फैलिएको छ । विभिन्न मुद्दामा लागत कसि
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
स्वास्थ्य ब्यूरोजन्मिएको शिशुका लागि गाउँपालिकाले नगदसहित विभिन्न सामग्री प्रदान गरेको छ । नेपाल सरकारले तोकेको यातायात वापत्को रु पाँच सय, आफ्नो व्यक्तिगत तर्फबाट रु एक हजार र एक थान न्यानो झोला वडाध्यक्ष खगेन्द्र मण्डलले प्रदान गरे ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो