
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
राजनीतिकन्यूज ब्यूरो ,काठमाडौं । निर्वाचन आयोगले २०७४ सालको निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको कार्यकाल अब १२ दिन मात्रै बाँकी रहेको प्रस्ट पारेको छ । सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल बढाउनेगरी संघीय संसद्मा विधेयक पेस गरेपछि आयोगले निर्वाचन मिति घोषणा भइसकेको र उम्मेदवारक
४ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा । विश्वलाई नै आतंकित बनाएको कोरोना भाइरसको संक्रमण आशंका गरिएका सिरहाका ११ जनामा ज्वरो मात्र भएको पाइएको छ । सिरहाको सिरहा नगरपालिका–१० नरहैयाका ११ जना बिरामीमा कोरोना संक्रमणको आशंका गरिएपछि थप परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो । केही दिनअघि भारतबाट फर्केका उन
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रदेशको ८ वटै जिल्लामा गएर अनुगमनको क्रममा रहेका मुख्यमन्त्रीले धनुषा, महोत्तरी, सर्लाही, बारा, रौतहटसम्म पुगेका छन् । अन्य जिल्लाहरुमा पुगेर अवैद्य रुपमा सँचालित अस्पतालहरु बन्द गराउने एक्सनमा रहेका छन् । र् जसपाको नेतृत्वमा करिब ७ बर्षसम्म सरकार रहेपनि यही कार्य गर्न सकेका थिएनन् ।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारभुसाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधामका तत्कालीन प्रदेश सचिव हुन् भने झा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय जनकपुरका प्रमुख हुन्। यसैगरी, सहलेखापाल राजाराम मण्डल, भण्डार तथा जिन्सी शाखा प्रमुख रामस्वार्थ महतो, भण्डार शाखाका खरिदार जितमोहनकुमार दास, रेनु अग्रवाललाई पनि प्रतिवादी बनाइएको थियो।
२ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोसबैला नगरपालिका वाडा नम्बर ३ स्थित रहेको प्राथमिक स्वास्थ चौकी सबैलाको डाक्टरहरु खाजा खानको बहानामा २ र ३ बजेको समयमा अस्पतालबाट घर जाने गरेको छ। कामको लागि अस्पताल पुगेको समयमा अस्पताल भित्र राम दुलार डाक्टर ज्यु र संजय मण्डल डाक्टर मात्र देखिएको थिए भित्र ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारजसपाका कार्यकर्ता बलिराम कापरीले प्रमुख प्रशासकीय अधिकृतको रुपमा केशव अधिकारी नै चाहियो भन्दै विहिबार नगरपालिकाको मुख्यद्धारमा तालाबन्दी गरेको थियो । तर, शुक्रबार नै नयाँ निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा रामभजन यादवले कार्यभार सम्हालेपछि अवस्था समान्य बनेको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
पत्रपत्रिकाबहुमतले निर्णय गर्दा पनि साँसदलाई उपेन्द्र यादवले कारबाही गरेपछि विवाद झन बढ्यो ।’ मधेसको मुद्दा सम्बोधन गर्न तयार भएपछि ओली सरकारमा जाने कुरा भएपनि गलत नियतले यादव विवाद सृजना गरेको उनको कथन थियो ।
५ वर्ष अगाडि · पत्रपत्रिका
ब्यूरो-रिपोर्टरनेपाली कांग्रेसका भातृ संगठन नेपाल तरुणदल जिल्ला कार्यसमिति सिरहाको आयोजना राखिएको चियापान कार्यक्रममा राम सगुन यादव, कौशल मण्डल, सकलदेब यादव, शेखर यादव, कपिलदेब साह,जितेन्द्र यादव,बिनय यादव लगायत नेपाल तरुणदल सिरहा नेपाली कांग्रेसका दर्जनौँको संख्यामा कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारधनुषा निर्वाचन क्षेत्र नम्बर ४ को बिहान ९ बजेसम्म सम्पन्न भएको मतगणनाको अन्तिम परिणाम अनुसार एमालेका रघुवीर महासेठ १२४ मतले निर्वाचित भएका छन् । यद्यपी, अधिकारिक घोषणा हुन बाँकी छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजबाख्रा चराउन भन्दै घरबाट हिँडेकी उनी घर नफर्केपछि खोजतलास गर्ने क्रममा खोलामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारकोशीमा पानीको बहाब बढेसँगै आसपासको क्षेत्रमा सुरक्षा अलर्ट समेत जारी गरिएको बताइएको छ । अबिरल बर्षाका कारण अन्य विभिन्न नदीहरुमा बाढी आएको बताइएको छ । किसानहरुलाई यस बर्षाले अधिक पीडा भएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसो क्रममा अभियन्ता कैयुम राइन, न्यूज ब्यूरोका सँवाददाता एवम् लियो क्लबका सदस्य सलामत राईन, विद्यार्थी गुरुदयाल शर्मा लगायतका विद्यार्थीहरुले मास्क सहित सचेतनात्मक बैनर प्रदर्शन गरेको देखिएका थिए ।
५ वर्ष अगाडि · देश काल