
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
ब्यूरो-रिपोर्टरगाउँपालिका अध्यक्ष विद्यान बाहिर गएर परिषद गर्न खोज्दा गाउँसभा समयमा हुन नसकेको वडा न. ७ का वडाअध्यक्ष निरस राउतले आरोप लगाए । अध्यक्ष भन्छ, म नियम कानुन र विद्यान मान्दिन, म भन्छु त्यही गर, हामी भन्छौं, विद्यानले जे भन्छ, त्यही गछौं । अध्यक्षको मनोमानी, नियम कानुन मिचेर अगाडी बढन खोज्दा परिषद हुन नसकेको उहाँको कथन थियो ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरकार्तिक २७ गते वडा अधिवेशन गर्नुपर्ने पार्टी केन्द्रिय कार्यलयले निर्देशन दिएता पनि २ दिनसम्म सहमति गर्न खोज्दा पनि सहमतिबाट नेतृत्व चयन हुन नसकेपछि ३० गते निर्वाचन गराएका थिए । वडा नं ४ मा कुल २५३ सदस्य रहेका छन् ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकप्रदेश साँसद समेत रहेका प्रचण्ड पक्षधर नेता सत्रुध्न महतो सहित नेता यदुवंश झा, श्री प्रसाद साह, लाल गोईत, बोधमाया यादव लगायतको विशेष उपस्थितिमा गठन गरिएको सँघर्ष समितिको सचिवमा भने दिपक यादवलाई चयन गरिएको हो ।
५ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । शनिवार धनुषाधाम नारपालिकामा आनन्द मार्ग प्रचार संघ नेपाल धनुषा शाखा किसानपुर युनिट (अमृत युनिभर्सल रिलिफ टिम) द्वारा मोटो ब्लान्केट सहित भोजन समेत गराए । धनुषाधाम नगरपालिका भरिका अपांग, गरिब , एकल महिला , बिपन्न पारिवार जस्ता लाई छ्नौट गरि १ सय ३० घर परिवारमा आनन्द मार्ग आश
६ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकन्यूज ब्यूरो | सिरहा, ३१ जेठ । प्रदेश नम्बर २ का भौतिक पुर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रदेश २ लाई प्राबिधिक शिक्षाको हबको रुपमा विकास गरिने प्रदेश सरकारको योजना रहेको बताएका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अगुवा नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रमको आज (बिहिबार) सिरहाको मिर्चै
८ वर्ष अगाडि · राजनीतिक
ब्यूरो-रिपोर्टरउनले भने, –“मसँगको दुश्मनी भारी पर्छ, धनुषाको सबै पत्रकारलाई हेरिसकेको छु, अब तिमिलाई पनि हेरिहाल्छ, एकतर्फा दुश्मनी गर्न खोजेको नि ? तिमीलाई हेरिहाल्छु । (सबै कल रेकर्डिँग सुरक्षित राखिएको छ ।)
५ महिना अगाडि · ब्यूरो-रिपोर्टर
देश कालचुनावभन्दा अगाडी नै गठबन्धनमै परेको मातृका यादवलाई केही काँग्रेसका कार्यकर्ताहरुले मत नदिने प्रष्टयाएको थियो । अन्य ४ दलको भोँट लिएर पनि मातृका जित्न नसकेपछि उनको हारलाई लज्जास्पद हार भनिएको छ ।
३ वर्ष अगाडि · देश काल
देश कालनेपाली काँग्रेस पार्टीबाट वि.सं. २०७४ सालको स्थानीय तहको निर्वाचनमा भारी मतले निर्वाचित भएका शेख आफ्नो कार्यकाल सफलतापूर्वक निर्वाह गर्ने जनप्रतिनीधिमध्ये एक थिए ।
४ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । निकै कम समयमा विकासको मुहार फेरेका धनुषाको कमला नगरपालिकाको नगर परिषद सम्पन्न सहित नीति तथा कार्यक्रम सार्वजनीकरण समेत गरिएको छ । शुक्रबार (आज) एक समारोहबीच कमला नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को लागि बजेट ल्याउँदै आगामी नीति तथा कार्यक्रम समेत सार्वजनीकीकरण गरेका हुन् । न
७ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, मधेश । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव माओवादीले आज नेपाल बन्दको घोषणा गरेपछि जनजीवन प्रभावित भएको छ । विप्लव बन्दका कारण जनकपुर (धनुषा) लगायत आसपासका जिल्लाहरुमा बन्दको प्रभाव कमै देखिएपनि तराई मधेशको कैयौं जिल्लाहरुमा बुधबारको बन्दको त्रास भन्ने फैलिएको देखिएको छ । सो क्रममा प्रदेश
७ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनमनिष शर्मा, काठमाडौँ । आफनै श्रीमतीको गत २०७० भदौ १८ गते हत्या गरी फरार भएका भंगहा नगरपालिका वडा नं. ९ अजगेवा निवासी ४२ वर्षिय कौशल किशोर साहलाई असई प्रमोद कुमार साहको कमाडमा खटिएको टोलीले गोप्य सुचनाको आधारमा जनकपुर जिरोमाईलबाट पाँच वर्षपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालाय महोत्तरीका प्रवक्ता ड
७ वर्ष अगाडि · ब्यूरो अपरेशन
किन हुन्छ यस्तो ?सार्वजनिक कमला नदी कब्जा गरी बनाइएको अस्थायी काठको पूलमा ओहोर दोहोर गर्न ३० रुपैयाँ लिने गरेको छ । एक दिनको कमाई करिब २५ हजार रुपैयाँसम्म हुँदै आएकोले सोही निहुँमा कलभर्ट बगाइदिएको हुन सक्ने शंका गरिएको छ ।
३ वर्ष अगाडि · किन हुन्छ यस्तो ?