
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
देश कालमेलामा सुरक्षाको नाममा सैकड़ो प्रहरी परिचालन गरिएको छ । विरोध गरेका युवाहरुले जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनार लगायत व्यवस्थापन समिति, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख विरुद्ध मुर्दाबादको नारा लगाएका छन ।
३ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोमधेश प्रदेशकै ८ वटै जिल्लाको कुनै पनि अस्पतालमा नभएको डिआर–एक्सरे सुविधा मात्र सिरहा अस्पतालमा सँचालनमा ल्याइएको छ । मेसु यादवका अनुसार, मधेश प्रदेशको सिरहा अस्पताल बाहेक अन्य कुनै पनि अस्पतालमा यो सुविधा नरहेको बताए ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
जानकारी अनुसार, ग्रोविँग नेपाल फाउण्डेशनको खातामा ६० लाख भन्दा अधिक रकम जम्मा भएको तथा सउदी जाँदा विदेश कमाउन गएका युवाहरुले हाते रकम, आईएमईसहित विभिन्न रेमिट्यान्सबाट समेत रकम पठाएको थियो ।
४ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
स्वास्थ्य ब्यूरोशिविरमा बालरोग विशेषज्ञ डा. सरिता झा, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा प्रविन कुमार झा , जनरल फिजिसियन डा बिपिन कुमार झा ,डा रबि रंजन प्रधान , स्थानीय अ.हे.ब डा. रुपक पंडित ,स्त्रीरोग विशेषज्ञ जस्ता विभिन्न रोगसम्बन्धी विशेषज्ञले सेवा प्रदान गरेको थियो । सो शिविरको क्रममा गाउँपालिकाको विभिन्न वडाबाट आवश्यक व्यक्तिहरु
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
क्राईम ब्यूरोन्यूज ब्यूरो, पर्सा । पर्साको कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवसहित १२ जनाविरुद्ध मुद्दा दायर भएको छ । राहतमा कुहिएको दाल वितरण गरेको अभियोगमा पक्राउ परेका नगर प्रमुख यादवसहित १२ जना विरुद्ध कालोबजार तथा सामाजिक अपराध ऐन २०३२ अन्तर्गत प्रहरीले मुद्दा दर्ता गरेको हो । वितरण गरिएको दाल
६ वर्ष अगाडि · क्राईम ब्यूरो
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा प्राविधि शिक्षालयको घोषणा गरिएको छ । विज्ञान प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले धनुषाको शहिदनगर नगरपालिकामा प्राविधिक विद्यालय सँचालन गर्ने घोषणा गर्नुभएको नगरका मेयर उदय कुमार बरबरियाले जनाए । विहिवार आयोजित नगर स्तरीय शिक्षा विकास सम
८ वर्ष अगाडि · न्यूज हाईलाईट
प्रमुख समाचारसात वर्षअघिसम्म सदाको खरले छाएको र बाँसको बेरा भएको घर थियो । हुरीबतासका कारण त्यो घर भत्किएपछि पुनः नयाँ घर बनाउने सादाको हैसियत पुगेन र त्रिपालको झुपडी बनाएर बस्दै आएका छन्, छिमेकी रामदयाल माझीले बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालनागरिक उड्डयन प्राधिकरणले हड्तालमा गए कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । मंगलबार नै आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक प्रदीप अधिकारीले भने, ‘यो सेवा हड्ताल गर्न नपाइने क्षेत्र हो भन्ने नभुल्नू ।’ तर मंगलबार साँझसम्म यो विवाद
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजपूर्व धनुषाबाट र पश्चिम महेन्द्रनगरबाट नौयसविघा प्रवेश गर्ने परिक्रमा सडक सहित गेटमा समेत स्वागत र जनचेतना मुलक होर्डिँग बोर्ड समूहद्वारा लगाएको नौसय विघा समाज सहयोग युवा समुहका संयोजक बिजय मण्डलले जानकारी दिए ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजसमाजिक युवा सहयोगी मनहरूलाई अग्रतामा राखेर यो समुह प्रमुख भुमिका समाज कल्याण को हितमा कार्य गर्दै आएको छ।
५ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । धनुषा शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले पार्टीगत पत्रकारहरुले आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप लगाउनुभएको छ । विगत केही दिनदेखि समाजिक सञ्जालहरुमा शहिदनगर नगरपालिका वडा नं. ६ मा गैर कानुनी रुपमा रुख कटान गरी बेचबिखन गर्न लागेको तथ्यहरु आएकोले त्यसमा नग
६ वर्ष अगाडि · राजनीतिक
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । मधेश सरकारले अब आफ्नो प्रमुख जिल्ला अधिकारी (सिडिओ) राख्ने गरी निति ऐन ल्याउने भएको छ । ८ ओटै जिल्लामा एक एक प्रमुख जिल्ला अधिकारी राख्ने गरी ऐन बनाउन लागिएको जानकारी गराइएको हो । प्रदेश प्रशासन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ‘प्रदेश प्रशासन ऐन, २०७५’ आउँदो प्रदेश सभा
७ वर्ष अगाडि · राजनीतिक