
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
गाउँ / समाजन्यूज ब्यूरो, कपिलबस्तु । कपिलवस्तुमा तीजमा नदीमा नुहाउन जाँदा डुबेर बेपत्ता भएकी ३ महिलाहरुको शव फेला परेको छ । सोमबार बिहान नुहाउन गएकी शुद्दोधन गाउँपालिका वडा नं. ६ का १५ वर्षीय तारा कोहार, ८ वर्षीय खुश्बु रैदास र २५ वर्षीय तारामति कोहारको मंगलबार शव फेला परेको हो । १५ वर्षीय तारा कोहारको शव डुबे
७ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजरौतहट, २८ माघ । रौतहटको परोहा नगरपालिकाले छात्राहरुको मनोवल उच्च बनाउने उद्देश्यले स्थानिय विद्यालयमा अध्ययनरत छात्राहरुलाई साईकल वितरण गरेको छ । सोमबार श्री ब्रहम ज्योति मा.वि. लौकाहामा एक भव्य कार्यक्रमका बिच क्षेत्र नं.२ का चर्चित युवा नेता प्रमुख अतिथि रामचज्द्र गिरीको हातबाट १७४ वटा साइकल वितरण
७ वर्ष अगाडि · गाउँ / समाज
आर्थिक ब्यूरोजनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले रात्रिकालीन बजार सञ्चालनले यस क्षेत्रको अन्य व्यवसायलाई पनि थप चलायमान बनाउने विश्वास व्यक्त गर्दै यसले धार्मिक पर्यटकहरूलाई थप आकर्षित गर्ने र यसले आर्थिक अवस्था चलायमान बन्ने विश्वास व्यक्त गरे ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
रोग - उपायकुकुरले टोकेपछि शरिरमा फैलिने रेबिजको खतराबाट जोगाउनको लागि एन्टी रेबिज ईन्जेक्सन दिनुपर्ने बताउँदै उनले कुकुरले टोकेपछि तीन डोज ईन्जेक्सन लगाउनुपर्ने बताए ।
५ वर्ष अगाडि · रोग - उपाय
देश कालकमला युवा सँजालका अध्यक्ष विमलेश यादवको अध्यक्षतामा आयोजना गरिएको सो दीप प्रज्वलन कार्यक्रममा जय युवा, जय कमला भन्दै भ्रष्टाचारको विरुद्धमा एक्यबद्धता युवाहरुले जनाएका थिए । कमला नगरपालिकाभित्रको विभिन्न ठाउँमा देखिएको बेतिथिको विरोधमा आवाज उठाउन जोडतोडले लाग्नु नै युवा दिवसको मूल मर्म हुन सक्ने भाव उनीहरुले झल्काएका थिए ।
५ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको रातो खोलामा आएको बाढीले शुक्रबार बिहान एक बृद्धलाई बगाएको छ । बलवा नगरपालिका–२ का ७० वर्षीय हनिफ बैठालाई रातो खोलाले बगाएको हो । विगत दुई दिनदेखि परेको अविरल वर्षाका कारण रातो खोलामा आएको बाढीले बिहान ११ बजेतिर बैठालाई बगाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रह
७ वर्ष अगाडि · देश काल
प्रमुख समाचारमन्त्रालयले देशको सबै पालिकाहरुमा सम्बन्धित कर्मचारी पठाउँदै निमित्तविहिन बनाएको घोषणा गरिएको छ । यद्यपी, नगराईनमा भने अझै निमित्तले कार्यालय चलाईरहेको गुनासो स्थानीय जनसमुदायको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार
देश कालहिन्दु सम्राट नेपालका अध्यक्ष राजेश यादवका अनुसार, वर्तमान गणतन्त्रले राष्ट्रलाई धर्म निरपेक्ष राष्ट्र बनाउँदाका क्षति सर्वविदितै रहेकोले राजालाई गद्दीमा बसाएर नेपाललाई हिन्दु राष्ट्र बनाउन जनविद्रोह सभाको घोषणा गर्ने बताए ।
१ वर्ष अगाडि · देश काल
गाउँ / समाजबलात्कार गरी हत्या गरिएको सन्दर्भमा प्रवक्ता रँजन अवाले खुश्वु आफूखुसी केटाहरुसँग आएको भेटिएको हो । थप के कस्तो भएको बारे पोष्टमार्टमपछि जानकारी आउने बताए । आज पोष्टमार्टम नभएको र भोली पोष्टमार्टम भएपछि थप भन्न सकिने उनले जानकारी दिए ।
२ वर्ष अगाडि · गाउँ / समाज
देश कालबुधबार दिउँसो पार्टीको पदाधिकारीहरुको बैठकबाट शर्मालाई सर्वसहमतिले सँसदीय दलको नेतामा चयन गरिएको हो ।
३ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरजनकपुरको हनुमाननगर प्रहरीचौकीको ड्युटी रहँदै आएकोमा प्रहरीकै नाममुनिबाट चोरी हुँदा प्रहरीले नदेखेको भन्दा शंका उत्पन्न भएको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारन्यूज ब्यूरो, रौतहट । रौतहटमा शनिबार ३ बालक डुबेपछि एक जनाको मृत्यू भएको छ भने दुई जनाको अवस्था चिन्ताजनक रहेको छ । रौतहटको मौलापुर नगरपालिका अन्तर्गत पानीमा डुबेर एक बालकको ज्यान गएको हो । संगै डुबेका अन्य दुईजना बालकको अवस्था गम्भिर रहेको छ । मौलापुर नगरपालिका वडा नं. ३ गमहरियाका रामप्रवेश यादवको
६ वर्ष अगाडि · प्रमुख समाचार