लोसपाको मधेश प्रदेश सँसदीय दलको नेतामा शर्मा
बुधबार दिउँसो पार्टीको पदाधिकारीहरुको बैठकबाट शर्मालाई सर्वसहमतिले सँसदीय दलको नेतामा चयन गरिएको हो ।

२०७९ पुस २७ बुधबार, दिउँसो १:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको मधेश प्रदेश सँससदीय दलको नेतामा अभिराम शर्मा चयन भएका छन् ।
बुधबार दिउँसो पार्टीको पदाधिकारीहरुको बैठकबाट शर्मालाई सर्वसहमतिले सँसदीय दलको नेतामा चयन गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…